मुख्य समाचार

    Showing 3,111-3,120 of 3,725 items.
  • संक्रमितको संख्या ५ हजार नाघ्यो, आज ४४८ थपियो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । आज एकै दिन ४४८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमित संख्या ५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ४४८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी एिको छ । ती मध्ये ४२४ जना पुरुष र २४ जन ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 936 पटक पढिएको
    • क्लिक धरान
  • गुँरासको फेद मुनि गीतका रचनाकार र संगीतकारले गायक सविन राईलाई भने,‘पैसा चाहिएन, हाम्रो नाम देऊ’

    धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भाइरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई । यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गी ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 11,772 पटक पढिएको
    • क्लिक धरान
  • हिजो प्रदेश १ मा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु

    धरान: प्रदेश नं १ मा हिजो बिहिबार छुट्टा छुट्टै जिल्लामा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु भएको छ । भोजपुर, उदयपुर र सुनसरी जिल्लामा तीन बालिकाको ज्यान गएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 938 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा डाइलाइसिसको सामान सकिदा मृगौलाका विरामीले बाहिर महंगोमा किन्न बाध्य, औषधी व्यवसायी भन्छन्,'अब नाफा नलिई दिन्छौं'

    धरान: मृगौलाका विरामीहरुले डाइलाइसिस गराउदा निःशुल्क पाउने औषधी तथा सामानहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सकिदा निजी मेडिकलहरुमा महंगोमा किन्न बाध्य हुनुपरेको छ । प्रतिष्ठानको औषधी पसलमा डाइलाइसिस गर्दा आवश्यक सामानहरु सकिएको भन्दै विरामीलाई बाहिर किन्न पठाउने गरिएको छ । सरकारले ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 2,343 पटक पढिएको
    • क्लिक धरान
  • सरकारी कार्यालय २ सिफ्टमा खुल्ने, हिडडुल गर्न पाइने

    धरान: सरकारी तथा निजी कार्यालय, बै‌ंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरक ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,193 पटक पढिएको
    • क्लिक धरान
  • व्यापार, पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तर सपिङ मल बन्द

    धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,871 पटक पढिएको
    • क्लिक धरान
  • सार्वजनिक यातायात नचल्ने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने

    धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,309 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ: सर्वोच्च अदालतले लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,131 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट निको भएर झापाका ३० जना कोरोना संक्रमित डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै झापा जिल्लाका पुरुषहरु हुन् । उनीहरुको पिसिआर जाँच नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा अब ३२ ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,061 पटक पढिएको
    • क्लिक धरान
  • एसईई नहुने, आन्तरिक मूल्यांकनबाटै प्रमाणपत्र दिइने

    धरान: गत चैतमा रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने साथै यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जादा विद्यालयमा क्वारेन्टाइन ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,336 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित