मुख्य समाचार

    Showing 3,141-3,150 of 3,778 items.
  • लकडाउनमा मृगौलाका विरामीको पीडा: अढाई महिनादेखि डाइलाइसिस गराउन वीपीमै बास (भिडियोसहित)

    धरान: मृगौलाको उपचार अत्यन्तै खर्चिलो हुन्छ । त्यसैले धेरैको उपचारमा घरबार नै सकिन्छ । मृगौलाको उपचारको दुई विकल्प हो, कि मृगौला प्रत्यारोपण गर्ने वा निरन्तर डाइलाइसिसको भर पर्ने । दुवै जो कोहीको लागि सहज हुन्न । त्यसमाथि अहिले नेपालमा लकडाउन छ । निरन्तर डाइलाइसिस गर्ने विरामीहरुलाई कति पीडा, समस् ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • 2,077 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा १५ जनासहित आज देशभर ५८६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ७१७७ पुग्यो

    धरान: आज एकैदिन नेपालमा ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८६ जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार प्रदेश १ का मोरंग, झापा र उदयपुरमा १५ जना संक ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • 1,319 पटक पढिएको
    • क्लिक धरान
  • लद्दाखमा चीनीया सेनासँगको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको पुष्टि

    लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ,'भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएक ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • 2,390 पटक पढिएको
    • बीबीसी
  • प्रदेश एकका अर्थमन्त्रीको दाबी, 'बजेट महत्वकांक्षी छैन, कार्यान्वयनमा जटिलता हुन्न'

    विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • लद्दाखमा भारतीय र चीनीया सेनाबीच भिडन्त, तीन भारतीय सेनाको मृत्यु

    भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । सोमबार राती भएको उक्त भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार रात ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 2,903 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः अपरिपक्क बजेट ल्याएको विपक्षीको भनाई, पालिकाको कर आतंक बारे बजेटले नबोलेको निजी क्षेत्रको गुनासाे

    विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,239 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख (पुर्णपाठसहित)

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्था ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,537 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले धरान-मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने

    धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,434 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट प्रस्तुत हुदै (LIVE)

    धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ । ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,987 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज करिब ३५ अर्बको बजेट आउदै

    धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,501 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित