मुख्य समाचार

    Showing ३,७२१-३,७३० of ३,८०० items.
  • पीडित पक्षले विश्वास नगरेपछि वीपीमा छानविन समिति गठन भएन, आमा र बच्चा दुवैको अन्त्येष्टी

    धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पनि मृत्यु भएको घटनामा कुनै सहमति विना नै पीडित पक्षले शव बुझेर लगेका छन् । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रतिष्ठानका पदाधिकारीहरुले छानबिन समिति गठन गर्ने प्रस्ताव गरेपनि रिपोर्टमा विश्वास नहुने भन्दै मृतक पक्षले स्वीकारेनन् । अस्पताल प्रश ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • ६८४ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउने मन्त्री दुगडको घोषणा

    धरानः धरानमा दश दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले गरेका थिए । औद्योगिक व्यापार मेला आजदेखि फागुन २४ गतेसम्म हुनेछ भने जुत्ता चप्पल मेला आगामी चैत ७ गत ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • १,८१६ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीमा गर्भवती आमा र बच्चाको मृत्यु प्रकरण: लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्न मृतकका ससुराको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुतीको क्रममा आमा र बच्चा दुवैको मृत्यु भयो । मृतक इटहरी ४ की लक्ष्मी बुढाथोकी हुन् । लक्ष्मीले पहिलो सन्तान जन्म दिन लागेकीले पनि यो परिवारमा खुशी छाएको थियो । तर, अहिले बुढाथोकी परिवारका सदस्यहरु अकल्पनिय पीडामा छन् । लक्ष्मीको माइतीमा पनि ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • १,०७३ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीमा गर्भवती आमा र बच्चाको मृत्युबारे कार्यवाहक उपकुलतिसँगै छलफल जारी(भिडियोसहित)

    धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पछि मृत्यु भएको घटनाबारे मृतक पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच अहिले वार्ता चलिरहेको छ । अस्पताल प्रशासन र सम्बन्धित गाइनो विभागका चिकित्सकहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि प्रतिष्ठानका कार्यवाहक उपकुलपति ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • ९९२ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपी प्रतिष्ठानमा गर्भवती आमा र बच्चाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भएको छ । आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । इटहरीकी २५ बर्षीय गर् ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • १,८२८ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीमा तलबवृद्धि दर निर्धारण गर्न पाँच सदस्यीय कार्यदल गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सक तथा कर्मचारीहरुको तलब वृद्धि दर निर्धारण गर्न पाँच सदस्यी कार्यदल गठन भएको छ । प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र सम्पुर्ण कर्मचारी समन्वय समितिसँग भएको सहमति वमोजिम कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले कार्य ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • ३,३३७ पटक पढिएको
    • "क्लिक धरान"
  • भारतको दिल्लीमा लगातार हिंसा, मारिनेको सङ्ख्या २०

    एजेन्सी: भारतको राजधानी दिल्लीमा लगातार हिंसात्मक घटना भइरहेको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ। सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो। त्यसयता हिंसाले ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • १,२०१ पटक पढिएको
    • "बीबीसी"
  • पुर्वपर्यटन मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण : खराब मौसम, अगाडि सिटमा बढी यात्रु र चालकको आत्मविश्वास

    काठमाडौं: एक बर्षअघि ताप्लेजुङको पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयल ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • १,१०७ पटक पढिएको
    • "क्लिक धरान"
  • औद्योगिक मेलामा छुट्टै जुत्ताचप्पल मेला पनि लाग्ने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • १,८७१ पटक पढिएको
    • "क्लिक धरान"
  • मछिन्द्रलाई ६–१ को सानदार जित, विमलको ह्याट्रिक (भिडियोसहित)

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • १,४१४ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित