धरान: नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि लफडा भएको छ ।दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको छ । उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । ...
धरान: फागुन २६ गतेदेखि शुरु हुने २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारीमा धरान फुटबल क्लब जुटेको छ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । गोल्डकप आयोजनाको तयारी स्वरुप आयोजक क्लबसँगै फुटबल सम्बद्ध संघसंस्थाहरु, खेलाडी तथा खेलप्रेमीहरुले रंगशाला सरसफाई अभियान गरिरहेका छ ...
धरान: धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी विजेता भएका छन् भने महिलातर्फ नेपालकी धाविका सन्तोषी श्रेष्ठ विजेता भइन् ।शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । उनी पोखरा ...
धरान: ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् । एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री किराँतीले धरान पर्यटनको केन्द्र बन्ने क्रममा रहेको बताए । उनले धरानलाई पर्यटनक ...
धरान: नेपालकै धेरै सहभागी हुने मध्येको दौड धरान १० के रन नेवा च्यारिटी रनको १२ औं सँस्करण शनिबार आयोजना हुदैछ । आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा ३६ सयको नाम दर्ता भएको जानकारी दिएको छ । धरान रनमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि सहभागी हुनेछन् । धावकधाविकाहरुको निम्ति चिप टाइमिङ ...
धरान: व्यापार, व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘धरान एक्स्पो–२०८०’ को तयारी पूरा भएको छ।सुनसरी उद्योग वाणिज्य संघले आज (बिहिबार) पत्रकार सम्मेलन गरेर फागुन २३ गतेसम्म हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिएको हो । धरान(१६ स्थित रंगशाला दक्षिणको मैदानमा हुने ए ...
धरान: धरान १७ स्थित सप्तरंगी पार्कको जग्गालाई सरकारी बजेटबाट नै घेराबारा गरेर संरक्षण गरिएको छ । घेराबारा र केही संरचनाहरु निर्माणमा यो पार्कमा करोडौं खर्च भइसकेको छ ।घेराबारा गरेर संरक्षण गरिएको सप्तरंगी पार्कभित्र आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ । आज (ब ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि हुने भएको छ ।आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्व ...
धरान : पुरानो बाटो सञ्चालनमा ल्याउनुपर्ने जनताको माग ठिक भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट डोजर लगाएर भत्काउनु गल्ती भएको अगुवाई गर्ने माओवादी नेताहरुले स्वीकार गरेको छ । शनिबार डोजर लगाएर प्रतिष्ठानको दक्षिण पुर्वी गेट भत्काउदा तीब्र आलोचना खेपेपछि नेतृत्व गरेका माओवाद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट डोजर लगाएर भत्काइएको छ । नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा शनिबार दिउँसो गेट भत्काइएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित