धरान: करिब २ महिनाको अवधिमा धरानमा डेंगु संक्रमणले महामारीकोरुप लिएर ११ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्दै जादा स्थानीय सरकारप्रति असन्तुष्टी र आक्रोश सामाजिक सञ्जालमा प्रटक भइरहेको छ । दुई दिनअघि मात्र धरान १६ का ९ बर्षीय बालकको डेंगुले मृत्यु भएपछि प्रभावकारी कदम नचालेको भन्दै स्था ...
धरान: डेंगुबाट धरान १६ का एक ९ बर्षीय बालकको मृत्यु भएको छ । विराटनगरको बिग हस्पिटलमा आइसियुमा राखेर उपचाररत अवस्थामा उनको हिजो (सोमबार) मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखाले पुष्टि गरेको छ । बालकको मृत्युसँगै धरानमा डेंगु लागेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य महाशाख ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले जात र धर्मको नामबाट वितण्डा मच्चाउन केही तत्वहरु लागिपरेको बताएका छन् । विश्व आदिबासी दिवसको अवसरमा आयोजित वृहत सभालाई सम्बोधन गर्दै उपमेयर बेघाले त्यस्ता तत्वहरुबाट सबै सचेत बन्नुपर्ने र खबरदारी गर्नुपर्ने बताए । उनले नेपाली समाज धार्मिक र जात ...
धरान: धरानबासीले पिउने सतह स्रोतको पानीमा कोलिफर्म भएको रिपोर्ट सार्वजनिक भएपछि नगरबासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै खानेपानी बोर्ड र त्यसका अध्यक्ष मेयर हर्क साम्पाङको चर्को आलोचना भइरहेको छ । आज (मंगलबार) दिउँसो वडा नं १५ का जनप्रतिनिधि, टिएलओ र राजनीतिक दलका प्रतिनिधिहरुले मेयरलाई भेट ...
धरान: पिउने पानीमा कोलिफर्म भेटिएको रिपोर्ट सार्वजनिक भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराउदै खानेपानी बोर्डले पनि तत्काल परीक्षण गरि रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् । राजनीतिक दलका नेतृत्वहरुले मंगलबार संयुक्तरुपमा मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग ...
धरान: धरान वडा नं १५ का जनप्रतिनिधि, टोल विकास संस्था (टिएलओ) र राजनीतिक दलका प्रतिनिधिहरुले भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गर्न माग गरेका छन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङलाई भेटेर लिखित माग पत्र बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याए ...
धरान: धरानमा सञ्चालनमा रहेपनि दर्ता नभएका ल्याबहरु साउन अन्तिमसम्म दर्ता प्रक्रियामा आउन सहमत भएका छन् । यस्तै, दर्ता भएपनि नविकरण नभएकाहरुले पनि सम्बन्धित निकायबाट नविकरण गर्ने भएका छन् । धरान उपमहानगरपालिकामा सोमबार भएको छलफलमा धरान क्षेत्रमा दर्ता भएको र दर्ता नभई सञ्चालनमा रहेका ल्याबहरु कानुनी ...
धरान: डेंगुको महामारी फैलिएको धरानमा सुनसरी उद्योग वाणिज्य संघले पनि निःशुल्क उपचार केन्द्र शुरु गर्ने भएको छ । संघले भोली (मंगलबार) बिहानदेखि उपचार आवश्यक पर्ने डेंगुका विरामीहरुलाई निःशुल्क उपचार सेवा शुरु गर्ने भएको हो । संघको वडा नं १ स्थित आफ्नै कार्यालयमा रहेको मिलेनियम हलमा उपचार सेवा शुरु गर ...
धरान: धरानमा खानेपानीको विल तिर्न काउन्टरमा नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । खानेपानी व्यवस्थापन बोर्डले दियालो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेर मोवाइलबाटै महशुल तिर्ने सिस्टम लागु गर्न सफ्टवेयर तयार गरेको छ । यो सिस्टम एक साताभित्रमा शुरु हुनेछ । आज (शुक्रबार)देखि धरान १६ स्थित विल काउन ...
धरान: धरान खानेपानी बोर्डमार्फत वितरण भइरहेको पानीमा दिसामा पाइने जीवाणु फिकल कोलिफर्म फेला परेको छ । धरानमा डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखिएपछि फोहोर पानीको कारण भएको भन्दै जनगुनासो तथा टिकाटिप्पणीहरु भइरहेको थियो । साथै, डेंगु रोग पनि फोहोर पानीको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित