धरान: धरानको वडा नं १३ ले उच्च ज्वरो तथा डेंगुका विरामीहरुको निःशुल्क उपचार सेवा शुरु गरेपछि घुँइचो लागेको छ । वडा नं १३ ले सोमबारदेखि आधारभुत स्वास्थ्य केन्द्रमा ४ वटा बेड राखेर उच्च ज्वरो आएका विरामीको उपचार शुरु गरेको थियो । उच्च ज्वरो आएका विरामीहरुको चाप बढेपछि बुधबारदेखि वडा १३ ले ज्येष् ...
धरान: धरान उपमहानगरपालिकाको कार्यालय र छाताचोकको दुरी ५ मिटर हाराहारी मात्र छ । छाताचोक हुदै दैनिकरुपमा जनप्रतिनिधि, कर्मचारीहरु ओहोरदोहोर गर्छन् । तर, त्यही छाताचोक र आसपासमा खुलेका अवैध ल्याब तथा पोलिक्लिनिकहरुमा कसैको पनि नजर परेको थिएन । धरानमा अहिले डेंगुको महामारी भएको नभएको भए बषांैदेखि अवैधर ...
धरान: साउन ५ गते धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुल नजिकै जंगलमा लुटपाटपछि गोली हानेर हत्या भएको घटनाका २ जना आरोपीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । साउन ५ गते विराटनगर ५ का २८ वर्षीया रोहित चौधरीको हत्या ...
धरान: धरान १ स्थित पुरानो अस्पतालमा निःशुल्क डेंगु उपचार केन्द्र शुरु भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २५ बेडको उपचार केन्द्र शुरु गर्ने लक्ष्य भएपनि तत्काल धरान उपमहानगरपालिकाले १० बेड राखेर सेवा शुरु गरेको हो । एक औपचारिक कार्यक्रममार्फत मेयर साम्पाङले उपचार केन्द्र शुरु भए ...
धरान: डेंगु महामारीले ग्रस्त धरानमा आज एकैसाथ सबै वडामा लार्भा खोजी र नष्ट गर्ने अभियान शुरु भएको छ । हिजो बसेको कार्यपालिकाको आकस्मिक बैठकको निर्णय अनुसार आज बिहान ७ बजे एकै साथ सबै वडामा सर्च एण्ड डिष्ट्रोय शुरु भएको थियो । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ)हरुलाई परिचालन गरेर ...
धरान: धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । एक सातायता दैनिक जसो नै सरोकारवालासहित उपमहानगरपालिकाले अनुगमन गरिरहेको छ । धरानमा डेंगुको महामारी फैलिएसँगै जुस, नरिवल, फलफुलको मुल्य आकासिएको गुनासो आम उपभोक्ताहरुले गरेका थिए । यस्तो गुनासो पछि उपमहानगरले फ्रेस जुस पसलहरुको अनुगमन ...
धरान: धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ सबै वडामा लार्भा खोजेर नष्ट गर्ने वृहत अभियान सञ्चालन गर्ने भएको छ। आज बिहान बसेको कार्यपालिका बैठकले वडाका जनप्रतिनिधिहरुको संयुक्त पहलमा टोलविकास संस्था, क्रियाशिल संघसंस्था, टोलबासी, विद्यालयका शिक्षक र विद्या ...
धरान: भानुचोकस्थित ट्याक्सी स्टेण्डको टिकट काउन्टरलाई सोमबार राती नगर प्रहरीले उठाएर लगेको छ । स्थानान्तरण गर्न उपमहानगरपालिका एवं वडा नं २ को कार्यालयले आग्रह गरेपनि यातायात व्यवसायीहरुले अटेर गरेपछि नगर प्रहरीले राती नै उठाएको हो । नगर प्रहरीले ट्याक्सी स्टेण्डका ४ वटा काउन्टरलाई उठाएर सभागृहमा रा ...
धरान: डेंगुका विरामीको चाप बढ्दै गएपछि धरानको वडा नं १३ ले आफ्नै वडाको आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गर्ने व्यवस्था गरेको छ । वडा १३ को कार्यालयसँगै रहेको स्वास्थ्य केन्द्रमा आज (सोमबार)देखि उच्च ज्वरो तथा डेंगुका विरामीलाई बेडमा राखेर उपचार गर्न शुरु गरेको हो । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार ...
धरान: डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको छ । धरान ८ स्थित सभागृहमा उपमहानगरपालिकाले डेंगुको आशंका भएका विरामीहरुको लागि सोमबारदेखि निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । डेंगुको महामारी फैलिइसके पनि स्थानीय सरकार गम्भीरतापुर्वक नियन्त्रणमा नला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित