धरान: कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा लिम्बुको बिहान करिब अढाई बजे निधन भएको हो । गएको चैत ५ गते विर ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङविरुद्ध आन्दोलन जारी राखेकै बेला विभिन्न ७ दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्र ...
धरान: धरानका मेयर हर्क साम्पाङसँग विभिन्न ५ बुँदे माग राख्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै अल्टिमेटमभित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले निरन्तर ...
धरान: प्रसिद्ध कवि बैरागी काइँलालाई धरानमान नागरिक अभिनन्दन गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको आयोजनामा शनिबार धरान १० स्थित सैनिक भवनमा उनलाई धरानमा अभिनन्दन गरिएको हो । काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । अभ ...
धरान: गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा प्रथम ट्रेल ब्लेजर २०२३ दौड प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित रत्नचोकबाट बिहान करिब साढे ७ बजे दौड शुरु भएको हो । मेयर हर्क साम्पाङले रिबन काटेर दौडको शुरुवात गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले धरान सधै सबेरै उठेर स्फुर्तिक ...
धरान: मेयर हर्क साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै वडा कार्यालयहरु पत्राचार गरेको बिषयले कार्यपालिका बैठक नै प्रभावित भएको छ । बुधबार कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि नै वडाअध्यक्षहरुले क्षेत्राधिकार नाघेर स्वकीय सचि ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार प्रदेशभर हड्ताल गरेका पहिचन पक्षधर संघसंगठनहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी पनि दिएका छन् । हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज ...
धरान: विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौं ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १००–७० स्कोरको अन्तरमा हराउदै आर्मी च्याम्पियन बनेको हो । आर्मी र पुलिसले प्रत्येक क् ...
धरान: काकाकुल धरानबासीको प्यास मेटाउन मेयरमा निवार्चित भएदेखि नै मेयर हर्क साम्पाङ निरन्तर खोलाहरुमा धाइरहेका छन् । उनले खानेपानी ल्याउन शुरु गरेको श्रम अभियानले देश विदेशमा चर्चा मात्र पाएको छैन, अहिले खानेपानीमा विगतको भन्दा केही राहत पनि दिलाएको छ । यद्यपी, अब खडेरी शुरु भएको र खोलाहरु सुक्न थाले ...
धरान: पत्रकार जनकऋषि राईको कथा संग्रह बस्तीभित्रको एउटा कथा हो कुमार मामा । उनले जुन पात्रलाई कथामा उनेका छन्, ती वास्तविक थिए । पत्रकारिता गर्ने सिलसिलामा राई केही समय काठमाण्डौं पनि बसेका थिए । कुमार मामालाई धरानमा भेटेका उनले लामो अन्तरालमा काठमाण्डौंमा देखे । त्यतिबेला कुमार मामा जीवन चलाउन भरिय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित