धरान: बषौंदेखि लागुऔषध दुव्र्यसन कारोबारले धरान वदनाम छ । प्रहरी प्रशासन, समुदाय, संघसंस्था सबै लागुऔषधविरुद्ध सक्रिय छ । मेयर हर्क साम्पाङ प्रत्येक शुक्रबार लागुऔषधविरुद्ध जनचेतनामुलक अभियान गरिरहेका छन् । तर, पछिल्लो ३ बर्षको प्रहरी तथ्यांकले भने अझै पनि धरानमा लागुऔषध नै प्रमुख चुनौती रहेको देखिन ...
धरान: धरानको सुस्ताएको व्यापारलाई पुनः गुल्जार बनाउने उद्देश्य राखेर १० दिने धरान एक्स्पो २०७९ आयोजना गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रंगशालामा एक्स्पो आयोजना हुन लागेको हो । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचनाहरु तयारी तीब्र भइरहे ...
धरान: धरान उपमहानगरपालिकाले कोशी राजमार्गअन्तर्गत ६ लेन सडकबारे निर्णय नगरि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न पत्राचार गरेकोप्रति संघर्ष समितिले भने सहमति नभएको जनाएको छ । संघर्ष समितिका संयोजक निनाचन्द्र राईले क्लिकधरानसँग प्रतिक्रिया दिदै ६ लेन सडक बाइपास नगरि ७२ फिट सडक विस्तार गर्न नहुने बताए ...
धरान: प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेकी छिन् । मन्त्री लिम्बुले आकस्मिक कक्ष, गाइनो वार्ड, ल्याबलगायतका स्थानहरुमा अनुगमन गरेकी थिइन् । त्यसक्रममा मनत्री लिम्बूले विरामीहरुसँग पनि कुराकानी गरेर स्वास्थ्य सेवा प्रवाहबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा विरामी कुरुवा बस्न इटहरीबाट आएका चन्द्रध्वज कार्की आज (मंगलबार) बिहानै ८ बजेतिर खाजा खाना निस्किए । उनी पार्किङ गरेर राखेको आफ्नो मोटरसाइकल भएको ठाउँमा पुगे, तर भेटेनन् । अघिल्लो दिन पार्किङ गरि राखेको को ३८ प ९१३१ नम्बरको मोटरसाइ ...
धरान: धरान उपमहानगरपालिकाले तीनकुनेदेखि भानुचोकसम्मको सडक ७२ फिट बनाउन सम्बन्धित आयोजनालाई पत्राचार गरेको छ । उपमहानगरले रानी विराटनगर, इटहरी, धरान सडक आयोजनालाई भानुचोकसम्मको सडक ७२ फिट बनाउन पत्राचार गरेको हो । भानुचोकदेखि उत्तरतर्फ भने धेरै भौतिक क्षति हुने भएको त्यताको सडकबारे भने उपमहानगरप ...
धरान: मेयर हर्क साम्पाङले एक सातापछि लागु हुन लागेको वान वे प्रणालीलाई सहयोग गर्न अपिल गरेका छन् । मेयर साम्पाङले सोमबार आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गतेदेखि लागु हुन लागेको एकतर्फी (वान वे) प्रणालीलाई सहयोग गर्न अपिल गरेका हुन् । भानुचोक तथा बजार क्षेत्रको यातायात अस्तब्यस्तताला ...
धरान: धरानमा माघ २५ गतेदेखि जारी प्रदेश नं १ स्तरीय पाँचौं पुष्प प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । पाँचौं सँस्करणको मेलामा यसपाली आयोजकले अपेक्षा गरेवमोजिम अवलोकन र कारोबार हुन सकेको छैन । चार दिनको मेला सकिदासम्म अवलोकन गर्न न्युन उपस्थिति छ भने कारोबार पनि विगतको मेलामा भन्दा कम भएको व्यवस ...
धरान: गत पुष २५ गते धरानको मुख्य बजार तथा भानुचोक क्षेत्रको यातायात व्यवस्थापन गर्न कार्यदल गठन गरिएको थियो । दश दिनभित्र प्रतिवेदन पेश गर्न भनिए पछि कार्यदलले ढिला गरि शुक्रबार मात्र प्रतिवेदन बुझायो । कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल, अन्तरक्रिया र स्थलगत अध्ययन गरेर प् ...
धरान: धरानको बजार क्षेत्रमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । गत पुष २५ गते वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको हो । कार्यदललाई १० दिनको समय दिएपनि एक महिना समय लगाएर मात्र प्रतिवेदन बुझाएको ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित