धरान: नगरसभा आउन २ दिन मात्र बाँकी रहदा शुक्रबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा पारित हुन सकेन । बैठकमा चालु आर्थिक बर्ष २०७९/८० को बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा प्रस्तुत भएपछि वडाअध्यक्षहरुले चर्को असन्तुष्टी प्रकट गरे । उनीहरुले वडाको विभिन्न शिर्षक ...
धरान: बषौंदेखि हाइटेन्सनबाट पीडित धरानका विभिन्न वडाका नागरिकहरुको समस्या हल गर्न समिति गठन गरिएको छ । बिहिबार मेयर हर्क साम्पाङको कार्यकक्षमा हाइटेन्सन पीडित नगरबासीहरुसँग भएको छलफलमा स्थानान्तरणको लागी सम्भाव्यता अध्ययनको लागी एक समिति गठन गरिएको हो । उक्त समितिलाई हाइटेन्सन लाइनको स्थानान्त ...
धरान: खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने क्रम धरानमो अझै रोकिएको छैन । आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा अवैधरुपमा बनिरहेको घर डोजर लगाएर उपमहागनरपालिकाले भत्काएको थियो । पुनः वडा नं ११ स्थित सर्दु खोला किनारको सुन्दर बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब ६ बर्षअघि इआरपिसी मेशिन खरिद गरेर सञ्चालनमा आएको थियो । यो अत्याधुनिक मेशिनले अप्रेशन नगरि नै पित्तनलीमा अड्केको ढुंगा निकालेर उपचार हुन्छ । सञ्चालनमा आएको यतिका बर्ष बितिसक्दा अहिले भर्खर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मेशिन ...
धरान: कोशीबाट खानेपानी ल्याउने चुनावी नारा बनाएर निवार्चित मेयर हर्क साम्पाङ मंगलबार प्रदेशसभा सदस्य लिएर कोशी पुगे । प्रदेशसभा १ (क) का सांसद रमेश बस्नेतसँगै बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किशन थापा, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, खानेपानी बोर्डका कार्यकारी नि ...
धरान: धरानको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा कुटपिट घटनामा २ जना पक्राउ परेका छन् । घटना पछि फरार रहेका मध्ये २ जना प्रहरीले मंगलबार पक्राउ गरेपनि उनीहरुको म्याद थप प्रक्रिया बाँकी रहेकोले नाम खुलाएको छैन । ईलाका प्रहरी स्रोतले भन्यो,‘२ जना पक्राउ गरेर ल्याइएको छ । भोल ...
धरान: धरान ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गर्ने पुर्ववडाअध्यक्षसहितका समुहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध आइतबार वडाअध्यक्ष मनप् ...
धरान: गोर्खा वेल्फेयर ट्रष्टले धरानको खानेपानी स्तरोन्नती आयोजना शुरुवात गरेको छ । खानेपानीको क्षमता वृद्धि गर्न ३ करोड बढी लगानी भएको आयोजनाको सोमबार मेयर हर्क साम्पाङ र रेजिमेन्ट एशोसिएशन पुर्वका अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले शिलान्यास गरेका छन् । धरान भेडेटार सडक खण्डको आँपगाछी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले डा.गिरी विरुद्ध आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देख ...
धरान: धरानमा पनि रबर खेती गर्न सरकारले बजेट विनियोजन गरेको छ । सरकारले २५ लाख बजेट विनियोजन गरेपछि रबर खेती अनुसन्धान र प्रवद्र्धन गरिरहेको संस्थाका विज्ञहरु छलफल गर्न धरान आएका छन् । इन्डोनेसियामा बसेर कृषि वन अनुन्धान गरिरहेका डा.हेमलाल बराल, रबर खेतीको अनुसन्धान र प्रर्वद्धनमा संलग्न तिलक भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित