मोरङ: मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारमा श्रीमतिलाई आगो लगाएर हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा तिलका मल्लिक रहेका छन् । उनले शुक्रबार राती ८ बजे घरायसी विवादमा ३१ बर्षीया श्रीमती बबिता मल्लिकलाई जलाएका थिए । उनले श्रीमतिको शरीरमा मट्टीतेल छर्केर आगो लग ...
सुनसरी: प्रदेश नं १ मा विभिन्न घटनामा ५ जनाको ज्यान गएको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अुनसार ईटहरी उपमहानगरपालिका १७ पकलि चौकमा पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेको प्रहरीले जनाएको छ । ...
ईलाम: ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँ ...
धरान: मेयर हर्क साम्पाङ खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउन र धराने जनतालाई पानी खुवाउने अभियानमा छन् । यसको लागि उनी पानीको स्रोत थप्न मात्र होइन, स्रोत बढाउन जलाधार क्षेत्र जोगाउन पनि लागिपरेका छन् । उनको यही अभियान अन्तर्गत आज (शनिबार) धरान ४ स्थित जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा वृहत वृक्षा ...
ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ ट्याम्फुमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । गए राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरिएर पुर्णरुपमा क्षति भएको छ । पहिरोले घर किचिदा अधिकारीको श्रीमती ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ ...
धरान: धरानमा आज (बिहिबार) साँझ करिब ५ बजे खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन् ।धरान १८ का २३ बर्षीय मन्दिप राईलाई खुकुरी प्रहार भएको हो । धरान ११ स्थित कुविर्ता चोकमा बोलाएर करिब ४र५ जनाको समुहले आक्रमण गरेको घाइते राईले बताए । उनका अनुसार तिमीसँग काम छ भनेर परिचित व्यक्तिले नै कुविर ...
बिराटनगर: तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका १ को भित्री सडक खण्डमा म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १(०२(००३ त ४९८ नम्बरको ट्याक्टर बाटो देखि अन्दाजी १०० मिटर तल झरेको थियो । उक्त दुर्घटनामा चालक ...
धरान: प्रहरीले धरान १५ सदन रोडमा फेला पारेको मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १८ गते सदन रोडमा को २३ प ६६०५ नम्बरको बजाजको २२० सिसि मोटरसाइकल फेला परेको थियो । उक्त मोटरसाइकल प्रहरी कार्यालयमा राखेर सवारीधनीको खोजी गरिएको र फेला पारेपछि आज (मंगल ...
सुनसरी: सुनसरीको हरिनगरा गाउँपालिका ४ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन् । प्रहरीले उनलाई बिशेष सुचनाको आधारमा गए राती साढे १ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खट ...
धरान: धनकुटाबाट धरानतर्फ आउदै गरेको मोटरसाइकल र्दुघटनामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान(राती) करिब २ बजे धनकुटा नगरपालिका ६ मा धनकुटाबाट धरानतर्फ आउदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाँदवारी नगरपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित