धरान: प्रदेश नं १ सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भइरहेको छ । 

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । आज बिहान बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले अपराह्न ३ बजे प्रदेश सभामा नीति तथा कार्याक्रम पेश गर्ने निर्णय गरेको थियो ।