धरान: बिहिबार (भोली) हुन लागेको नगरसभा अघि आज (बुधबार) दिउँसो २ बजेको लागि आह्वान गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन । साउन २२ गते किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको एकैठाउँमा कार्यक्रम हुने भएपछि सुनसरीका प्रजिअसहितको सुरक्षा समितिको बैठकको कारण कार्यपालिका बैठक ...
धरान: साउन २२ गते एकैठाउँ भानुचोकमा किरात याक्थुङ चुम्लुङले स्मरण दिवस र किरात राई यायोक्खाले स्थापना दिवस (दिपावली) कार्यक्रम गर्ने भएपछि बुधबार धरानमा सुनसरीका सिडिओसहित जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । पछिल्लो समय विजयपुर दरबार क्षेत्रमा चिण्डोको विवादले राई र लिम्बू समुदायबीच असमझ ...
धरान" क्युआरटि बिघटन गरेर सुरक्षा विभाग गठन गर्ने आफ्नो घोषणाविरुद्ध प्रेस विज्ञप्ती जारी गर्ने नेता, कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गर्ने श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बताएका छन्।उनको निर्णयविरुद्ध हिजो क्युआरटि संयोजक ज्ञानु चाम्लिङले थप ३४ जनाको नामसहित प्रेस विज्ञप्ती जा ...
धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले क्विक रेस्पोन्स टिम (क्युआरटि) बिघटन गरेको घोषणापछि पार्टीभित्रको गुटबन्दी र असन्तुष्टी पुनः सतहमा आएको छ । साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकबाट क्युआरटी बिघटन गरिएको र श्रम सँस्कृति सुरक्षा विभाग गठन प्रक्रिया शुरु गरिएको घोषणा ...
विराटनगरः कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले राहतको ...
धरान: श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई सिफारिश गरेको छ । आज बिहान धरान १२ स्थित होटल गोर्खामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ४ जना सांसदहरुको नाम टुंगो लगाएको हो । श्रम सँस्कृतिले समानुपातिकतर्फ ४ सिट जितेको छ । आकांक्षी उम्मेद्वारहरु धेर ...
धरान: संसदमा पाँचौं ठुलो दल बनेको श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंग्याउन सकेको छैन ।कोटा थोरै तर सांसदका आकांक्षीहरु धेरै भएपछि बन्द सुचीमा रहेका समानुपातिक उम्मेद्वारहरु मध्येबाट नाम टुंग्याउन पार्टीलाई सकस भएको हो । अन्य राजनीतिक दलहरुले धमाधम समानुपातिक सांसदको टुंग ...
धरान: समानुपातिक सांसद बन्ने आकांक्षीहरु बढेर विवाद सृर्जना भएको श्रम सँस्कृति पार्टीका दुई उम्मेद्वारले भने समानुपातिकबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । समानुपातिक बन्द सुचीमा रहेका उम्मेद्वारद्धय जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् । ...
धरान: जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस)को एक साताअघि सम्पन्न भएको अधिवशेनबाट निवार्चित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सोसाइटीको नवनिवार्चित कार्यसमितिको शुक्रबार डेन्टल क्यान्टिनमा १३ औँ कार्यकाल हस्तान्तरण तथा श ...
धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पुर्ण मतपरिणाम आएलगत्तै समानुपातिक सांसदको बिषयमा श्रम सँस्कृति पार्टीभित्र लफडा शुरु भएको छ । स्थापनाको छोटो समयमा नै प्रत्यक्षतर्फ ३ सिट जिटेको र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम सँस्कृतिले समानुपातिकमा ४ जना सांसद पाउने निश् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित