विराटनगर: प्रदेश नं. १ सरकारले ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने गरि विधेयक दर्ता गरेका हो । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजि ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको यातायात व ...
धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए । गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...
झापा: पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्नु उचित हुने बताएका छन् । गृहजिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नुपर्ने माग उठि ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले सञ्चारकर्मी एवं उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ । बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जनाले सेवा पाएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहय ...
धरान: संखुवासभाको शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी शिङ्साबासीहरुले बिहिबार ज्यालो ल्होसार धुमधामकासाथ मनाएका छन् । धरान १५ बगरकोट क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा बिहिबार प्रदेश नम्बर १ का सांसद उमिता बराईलीको प्रमुख आतिथ्यमा ज्यालो ल्होसार चाड मनएका हुन् । स ...
धरान: नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको धरान उपमहानगर कमिटि गठन भएको छ । एमाले धरानको पार्टी कार्यालयमा भएको भेलाले सतिस केसीको अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेको हो । अध्यक्ष केसी धरानका चर्चित क्लब गोधुली क्लबको उपाध्यक्ष पनि हुन् भने धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिका ...
धरान: शेर्पा समुदायको ग्याल्पो ल्होसार र शिङ्साबा समुदायको २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । मेयर राईले एक शुभकामना सन्देश जारी गर्दै शिङ्साबा र शेर्पा समुदायको बासोबास धरानमा पनि भएको उल्लेख गर्दै नगरबासीहरुमा श ...
धरान: नेपाल सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दे बिहिबार विदा दिइएको जानकारी गराएको हो । सरकारले यसअघि तमु ल्होसार र स ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे सरोकारवालाबीच आयोजित छलफलमा मन्त्री राईले यो कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित