धरान: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् । धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ...
धरान: प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउदैछन् । हेलिकप्टरमार्फत आज बिहान १० बजे प्रधानमन्त्री देउवा धरान आईपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको हेलिकप्टर धरान १६ स्थित स्टेडियममा ल्याण्ड गर्ने बताइएको छ । प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पार ...
धरान: नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति सुनसरीको तेस्रो अधिवेशनले नविन गुरुङ (गुरुङ सोल्टी)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार रामधुनी नगरपालिकास्थित थारु संग्रहालयको सभा हलमा आयोजित बन्दसत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति ...
विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने याताया ...
धरान: नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र १ प्रदेश सभा १ को पहिलो बैठक सम्पन्न भएको छ । शनिबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा समितिका सभापति अनिल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले कोषाध्यक्षमा रमिना सुब्बालाई चयन गरेको छ । समितिका सचिव युवराज शंकरका अनुसार सभापति पदका प्रत्यासी उम्मे ...
सुनसरी: नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्जं धर्मराज निरौला नेता, कार्यकर्ताहरुसहित औपचारिकरुपमा नेकपा एसमा प्रवेश गरेका छन् ।केही दिनअघिदेखि उनी नेकपा एसमा प्रवेश गर्ने हल्ला थियो । नेकपा एसले एमालेका ५ सय कार्यकर्ताहरुसहित पार्टी प्रवेश गर्ने दाबी गरेपनि आइतबार इटहरीमा आ ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले पुर्वकेन्द्रीय सदस्य धर्मराज निरौला ५ सय कार्यकर्तासहित नेकपा एसमा प्रवेश गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोख्रेलले प्रेश विज्ञप्ती जारी गर्दै नेकपा एसलाई अवैधानिक पार्टी भन्दै विचारले स्खलित र पदलोलुप व ...
सुनसरी: नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उक्त पार्टीले दाबी गरेको छ । बिहिबार नेकपा एस सुनसरीको फेसबुकमा अध्यक्ष गोविन्द निरौलाले धर्मराज निरौला पार्टी प्रवेश गरेको र पोलिटब्युरो सदस्यको जिम्मेवारी पाएको पोष्ट गरे ...
धरान: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पुष २३ र २४ गते सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेल मैदान)मा हुने भएको छ । प्रचारप्रसार उपसमितिले आज इटहरीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै तयारीबारे अधिवेशन जानकारी दिएको हो । अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने ...
विराटनगर: नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टी कार्यालय पाञ्चालीमा बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो । प्रच ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित