राजनीति

    Showing 1,461-1,470 of 2,138 items.
  • मेयर तिलक राईद्वारा गणतन्त्र दिवसको शुभकामना

    धरान: धरानका मेयर तिलक राईले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् ।  शुभकामना सन्देश जारी गर्दै मेयर राईले ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । ‘गणतन्त्र दिवस २०७८ को अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो उत्सर ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 2,729 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना: संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छुँ

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । गणतन्त्र प्रा ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,992 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको बेथिती र महंगी नियन्त्रण गर्न धरानका ८ राजनीतिक दलको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती र हाल लकडाउनमा खाद्यान्नमा अत्यधिक वृद्धि भइरहेको मुल्यको नियन्त्रण गर्न विभिन्न ८ राजनीतिक दलहरुले माग गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्तिलगायत विभिन्न ८ दलले वीपी प्रतिष्ठानको बेथिती ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 2,816 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा महंगी अचाक्ली बढ्यो, नियन्त्रण गर: तरुण दल

    धरान: लकडाउनको बेला व्यापारीहरुले सतप्रतिशत नाफा लिएर कालोबजारी भइरहेको र उपभोक्ताहरु मारमा परेको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नियन्त्रण गर्न माग गरेको छ । अध्यक्ष हिमाल श्रेठले विज्ञप्ती जारी गर्दै कोरोनाको त्रासमा रहेका जनता महंगीको मारले गर्दा राशन खरीद गर्न नसकि भोकै मर्ने स्थिति आए ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 3,054 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा विघटनविरुद्ध सुनसरीका ७ दलको संयुक्त वक्तव्य

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सुनसरीका विभिन्न ७ राजनीतिक दलले संयुक्त प्रेश वक्तव्य जारी गरेको छ । संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति राजु कोइराला, नेकपा माओवादी केन्द्रका अध्य ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,266 पटक पढिएको
    • क्लिक धरान
  • एमाले धरान १० वडा कमिटी र युवा संघले वडामा गर्यो सेनिटाइज

    धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा नेकपा एमाले १० नम्बर वडा कमिटीले वडा क्षेत्रमा सेनिटाइज गरेको छ ।  राष्ट्रिय युवा संघ १० नम्बर वडा कमिटीसँग मिलेर एमाले वडा कमिटीले आज (सोमबार) वडालाई सेनिटाइज गरेको हो । वडाका नेता तथा युवाहरुको टिम बनाएर वडाको सबै टोल, बाटो, घर तथा संघसंस्थ ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 3,389 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटन विरुद्ध मोरङका विपक्षी दलबीच मोर्चाबन्दी

    विराटनगर: संसद विघटनको विरुद्धमा मोरङका विपक्षी राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।् नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,555 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनकै बीच धरानमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन, राष्ट्रपति र प्रधानमन्त्रीको जलाए पुत्ला

    धरान: संसद विघटनको विरुद्धमा विपक्षी दलहरुले धरानमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी र संघीय लिम्बूवान परिषद्ले संयुक्त रुपमा धारनमा प्रर्दशन गरेको हो । धरान ७ मा रहेको जनता समाजवादीको पार्टी कार्यालयबाट संयुक्तरुपमा विरोध र्याल ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,811 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशका सबै नागरिकलाई खोप लगाउन सरकार लागिपरेको छः मुख्यमन्त्री

    विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तवरले जुटेको समेत उनले बताए ।  मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,037 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा फेरि विघटन, कार्तिक र मंसिरमा चुनाव

    धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिश अनुसार प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी छिन् ।  राती करिब पौने २ बजे प्रनिनिधिसभा विघटन गर्दै आउदो कातिक २६ र मंसिर ३ गते चुनावको घोषणा गरेकी हुन् । संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,978 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित