धरान: विकास कार्य रोकिएको भन्दै धरान वडा नं १७ का विभिन्न टोल विकास संस्थाहरुले आइतबार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । वडा नं १७ का विभिन्न ४१ वटा टोल विकास संस्था (टिएलओ)हरुले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । टिएलओहरुले विकासको लागि वडाबाट सिफारिश लिएर उपमहानगरपालिका पुग्दा वडाअध्यक ...
धरान: मेयर हर्क साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, प ...
धरान: किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले कोशी बहुपहिचान वा सभ्यता नभै एकल जातिय पहिचान भएको बताएका छन् । यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको साकेला उभौली शुभकामना आदानप्रदान तथा सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दे राईले यस्तो बताएका हुन् । उनले ने ...
धरान: किरात राई यायोक्खा सुनसरीले सुनसरी क्षेत्र नं १ बाट प्रदेशसभा निवार्चित सांसदद्धय विजय राई र रमेश बस्नेतलाई सबै कार्यक्रमहरुमा बहिष्कार गर्ने जनाएको छ । यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा साकेला सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै या ...
धरान: किरात जातिहरुको उभौली पर्वको अवसर पारेर शुक्रबार साँझ भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको छ । किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको हो । उभौलीलाई लिम्बु जातिले यक्वा ...
धरान: शिक्षा मन्त्री अशोककुमार राई र धरानका मेयर हर्क साम्पाङबीच शुक्रबार धरानमा भेट भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिथि गृहमा शुक्रबार साँझ भेट भएको हो । उक्त भेटमा मेयर साम्पाङले आगामी बजेटमा धरानको योजना समेट्नको लागि योजनाहरु पेश गरेकोबारे मन्त्री राईलाई स्मरण गराएका ...
धरान: किरात राई जातिको साकेला उभौली ५०८३ लाई यसपाली कोशी प्रदेश नामङ्कन खारेजीको माग गर्दै मनाइने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहिबार पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिएको हो । यायोक्खाका कोषाध्यक्ष एवं प्रचार प्रमुख उपेन्द्र चाम्लिङले उभौलीको सन्दर्भमा कोशी प्रद ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले राजनैतिक दललाई छोडेर धराने जनताले किन हर्क साम्पाङलाई रुचायो भनेर मुल्यांकन गर्न सुझाव दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले धरानमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पुर्वअध्यक्ष घिमिरेले यस्तो सुझाव दिएका हु ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीद्धारा धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर हर्क साम्पाङले मिडिया र पत्रकारबारे दिएको अभिव्यक्तिप्रति वक्ताहरुले प्रश्न उठाएप ...
धरान: विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरुले मेयर हर्क साम्पाङ र पत्रकारहरुको आलोचना गरेका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित कार्यक्रममा वक्ताकारुपमा रहेका नेताहरुले मेयर साम्पाङले प्रेस स्वतन्त्रताविरुद्ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित