धरान: फागुन २१ को निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेद्वार गरी कुल २६ जनाहरुले मंगलबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन् । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ जना स्वतन्त्रसहित १९ जना राजनीतिक दलबाट उम्मेद्वारी मनोनयन दर्ता भएक ...
धरान: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।लामो रस्साकस्सीका बीच कांग्रेसले तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । तामाङ कांग्रेसको क्षेत्र नं १ कमिटीका सभापति पनि हुन् । कांग्रेसमा उ ...
धरान: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यबहादुर भट्टराई (मनोज)ले टिकट ल्याएका छन् । केही दिनअघि नै नेकपाले उनलाई उम्मेद्वार उठाउने चर्चा भएपनि औपचारिकरुपमा पार्टीबाट पत्र भने पाएका थिएनन् । भट्टराईले उम्मेद्वारको टिकट सोमबार पार्टी न ...
धरान: फागुन २१ गतेको निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता गर्ने दिन नजिकिएपछि निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ को लागि धरान सभागृहमा स्थापना भएको कार्यालयले आइतबार सर्वदलीय बैठक गरेको हो । उक्त बैठकमा निर्वाचन कार्यक्रमलाई स्वतन्त्र, ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेको उम्मेद्वार परिवर्तन भएको छ । एमाले सचिवालयको बैठकले शनिबार प्रदेश कमिटी सदस्य सुर्य पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । तर, आज (आइतबार) भने उनको नाम हटाएर एमालेले सुनसरी १ मा युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाउने निर्णंय गरेक ...
धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन मेयर पदबाट हर्क साम्पाङले राजिनामा दिएका छन् । साम्पाङले आइतबार बेलुकी उपमेयर अइन्द्रबिक्रम बेघालाई राजिनामा पत्र बुझाएका हुन् । साम्पाङले राजिनामा बुझाएसँगै धरानको कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर बेघाले पाएका छन् । २०७९ को स्थानीय त ...
धरान: नेकपा एमालेबाट सुनसरी क्षेत्र नं १ मा सुर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । उम्मेद्वार टुंगो लगाउन शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुनसरी १ मा पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । शिक्षण पेशबाट अवकाश पाएका पन्धाक एमालेको कोशी प्रदेश कमिटी सदस्य हुन् ...
धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुर्यबहादुर भट्टराई (मनोज) लाई टिकट दिएको चर्चाले धरानको राजनीतिलाई तताएको छ । धरान वडा नं १७ का निवार्चित वडाअध्यक्ष र कार्यपालिकाको प्रवक्तासमेत रहेका भट्टराईले टिकट पाएको चर्चा सामाजिक सञ्जालमा व्यप्त छ । धरानका स्थानीय नेता, कार्यकर्त ...
धरान: फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । धरान ८ स्थित सभागृहमा सुनसरी जिल्लाको क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालय आज (शुक्रबार) स्थापना भएको हो । धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघासहितको उपस्थितिमा ब्यानर राखेर कार्या ...
धरान: किरात नयाँ बर्ष यलम्बर सम्बत ५०८६ को अवसरमा आजदेखि १० दिने विभिन्न खेलकुद प्रतियोगिताहरु समेटिएको यलम्बर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिताको बिहिबार उद्घाटन भएको हो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित