धरान: किरात राई पत्रकार संघ सुनसरीले यलम्बर सम्बत ५०८३ को अवसरमा राई समुदायका जनप्रतिनिधिहरुलाई साँस्कृतिक सामग्री धजुरी प्रदान गरेको छ । किराती समुदायको नयाँ बर्ष यलम्बर सम्बत ५०८३ को अवसरमा जिल्लाभरका राई समुदायका प्रतिनिधिहरुलाई साँस्कृतिक उपहार प्रदान गरिने संघका अध्यक्ष वसन्त बान्तवा राईल ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् । हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेक ...
धरान: धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापन पत्र बुझाइएको छ । संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला र धरान उपमहानगर कार्यसमितिले आइतबार मालपोत र नापी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । ती दुई कार्यालयसँगै उनी ...
धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । माओवादी केन्द्र, राप्रपा र जसपा समेतको समर्थनमा बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वम ...
धरान : प्रदेश नं १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की हुने भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले पनि समर्थन गरेपछि कार्की मुख्यमन्त्री हुने निश्चित भएको हो । आज दिउँसो ४ दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा कार्कीलाई समर्थन रहेको उल्लेख गर्दै ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा अन्य ६ जना प्रतिस्पर्धी पुरुषहरुलाई हराउदै कविता ढकाल विजयी भएका छन् । प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) ले आधिकारिकता प्रदान गरेपछिको पहिलो निर्वाचनमा ढकालले ६ जना पुरुषहरुलाई हराउदै अध्यक्षमा जित हासिल गरेकी ह ...
धरान: गत बैशाखमा स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयर हर्क साम्पाङ विजयी हुँदा एमालेबाट प्रत्यासी मञ्जु भण्डारी तेस्रो भएकी थिइन् । उक्त निर्वाचन परिणाम पछिको ९ महिनामा मेयर साम्पाङ र एमाले पार्टीबीच सम्बन्ध सुमधुर हुन सकेन । अझ बराह सहकारी संघर्ष समितिको आन्दोलनको क्रममा मेयरको कार्यकक्षमा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरान उत्सवको लागि अपुग बजेट आगामी नगरसभाबाट संशोधन हुने गरि विभिन्न कार्यक्रमबाट खर्च गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले धरान डे (धरान उत्सव) मनाउने खर्च व्यवस्थापन सम्बन्धी एजेण्डामा यस्तो निर्णय गरेको हो । पर्यटन शाखाबाट पेश ...
धरान: निर्माण सम्पन्न हुने क्रममा रहेको धरानका विभिन्न सडकहरुको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा सोमबार स्थलगत अनुगमन गरिएको छ । उपमेयर बेघासँगै जिल्ला समन्वय समितिका सदस्यहरु, कार्यपालिका सदस्य सावित्री परियार, इञ्जिनियर सुरज श्रेष्ठ, वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोसहितको टोलीले अ ...
धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को अध्यक्षमा दोस्रो पटक सिर्पाल राई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सुर्यस्वस्तिका मार्गस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष राई सर्वसम्मत दोहोरिएका हुन् । अधिवेशनले उनको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित