विराटनगर: केन्द्रमा नयाँ सत्ता समिकरण बनेसँगै प्रदेश नं १ को पनि समिकरण फेरिएको छ । नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा पुग्दा मुख्यमन्त्री को हुने भन्ने दौडमा एमाले र माओवादी दुवैको दाबी छ । यद्यपी, केन्द्रमा कुन दलले कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्नेमा औपचारिकरुपमा सहमति जुट्न बाँकी नै छ ...
धरान: गत असोज १३ गतेको कार्यपालिका बैठक नै भाँडिने गरि प्रस्ताव भएको धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डा सोमबार पनि प्रस्तुत गरिएको थियो । झण्डै तीन महिना रोकिएर सोमबार सौहार्दपुर्णरुपमा भएको बैठकको एजेण्डामा ११ औं बुँदामा यो प्रस्ताव गरिएको थियो । बैठकमा यो एजेण ...
धरान: माया धराने साबुन उद्योग विरुद्ध उच्च अदालतबाट स्टे अर्डर ल्याए पछि वन कार्यालय र स्थानीय सरकार प्रमुख मेयर हर्क साम्पाङबीचको द्धन्द चर्कदै गएको छ। धरान २० मा साबुन उद्योग निर्माणस्थलबारे वन र उपमहानगरपालिकाको विवाद अदालतमा पुगेर उपमहानगरविरुद्ध स्टे अर्डर जारी भएपछि थप चर्किएको हो । स्टे ...
धरान: करिब ३ महिना पछि आज (सोमबार) धरानको कार्यपालिका बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । गत असोज १३ गते भाँडिएको बैठक त्यसपछि पनि लगातार ३ पटक आह्वान भएर पनि बस्न सकेको थिएन । मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच सम्बन्ध चिसिदै जादा समग्र धरानको विकासमा दुरगामी ...
धरान: भोली सोमबार दिउँसो २ बजे धरानको कार्यपालिका बैठक हुने निश्चित भएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाको समन्वयमा मेयर हर्क साम्पाङ र कार्यपालिकामा संसदीय दलका नेता रहेका वडाअध्यक्षहरुबीच संवाद भएपछि बैठक सुचारु गर्ने सहमति भएको हो । संवाद राम्रो र परिणाममुखी भएको प्रतिक्रिया दिदै उपमेयर बेघाले निका ...
धरान: नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएको छ । आज विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले कार्कीलाई सर्वसम्मत चयन गरेको हो । कार्की एमाले स्थायी कमिटी सदस्य हुन् भने झापा निर्वाचन क्षेत्र नं ५ (१) बाट प्रदेशसभा सदस्यमा निवार्चित भएका हुन् । बैठकले एमाले प्रदेश ...
धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कर्मचारी कल्याण समाजको निर्वाचन पुष २३ गते हुदैछ । निर्वाचन नजिकिदै गर्दा समाजको अध्यक्ष पदमा महेश्वर राईले उम्मेद्वारी घोषणा गरेका छन् । उनले आज (आइतबार) बिहान पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठानको विकासको आफ्नो अध ...
धरान: गत असोज १३ गते भाँडिएको धरानको कार्यपालिका बैठक त्यसयता बस्न बसेको छैन । एजेण्डामाथि आफ्नो धारणा राखिरहेका कार्यपालिका सदस्य अनुप देवानलाई मेयर हर्क साम्पाङले बाहिर जानु भनेर अपमान गरेको भन्दै बैठक विथोलिएको थियो । यो घटना पछि मेयर साम्पाङ र कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुबीच सम्बन्ध चिसिए ...
धरान: सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्र हत्या गर्ने समुह तथा व्यक्तिहरुविरुद्ध धरानका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । वडाअध्यक्ष भट्टराईले हिजो (बुधबार) नेपाल प्रहरीको काठमाण्डौंस्थित साइबर ब्युरोमा नै पुगेर उजुरी दर्ता गराएका हुन् । क ...
धरान: साबुन उद्योग निर्माण कार्य नगर्न मेयर हर्क साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत विराटनगरका न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले हिजो (बुधबार) अन्तरिम आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै धरानको वडा नं २० स्थित नमुना टोलम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित