धरान: इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी प्रकाश जबेगुले पत्रकारहरुमाथि पटक पटक आएको धम्कीहरु पनि सुरक्षा चुनौतीकोरुपमा थपिएको बताएका छन् ।भक्तपुर सरुवा भएका जबेगु धरानबाट प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरुसँग भेट गर्दै यस्तो बताएका हुन् । उनले धरानमा पत्रकारहरुलाई पटक पटक धम्की आएको, मा ...
धरान: जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरी गोली लागेर सहिद भएका साजन मेवाहाङका दुई छोरा अभिभावकविहिन भएका छन् । स्वर्गीय साजनका श्रीमतिको पनि दुई बर्षअघि नै निधन भइसकेको थियो । उनीहरुका दुई १३ बर्षीय रेकजन र ६ बर्षीय जिमी मेवाहाङ रहेका छन् । आमा बुबा दुवैको निधन भएपछि अभिभावकविहिन बनेका रेक ...
धरान: जेन जी आन्दोलनको नाममा भदौ २४ गते निजी घरमा तोडफोड, लुटपाट र आगजनी गर्ने व्यक्तिहरुविरुद्ध पीडितहरुले किटानी जाहेरी दिएका छन् । धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका श्रीमान् तथा एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सृर्जना नेपाल, नेपा ...
धरान: जेन जी आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाएकाहरुको सम्झनामा बुधबार धरानमा दीप प्रज्वलन गरिएको छ । विभिन्न संघसंस्थाहरुले धरानको विभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरि सहिदहरुको सम्झना एवं श्रद्धाञ्जली दिएका हुन् । नेपाल सरकारले बुधबार शोक विदासमेत दिएको थियो । धरान खेलकुद मञ्चले उपमहानगरपालिका ...
धरान: जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टी गरिएको छ ।धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय सँस्कार अनुसार उनको आज मंगलबार साँझ अन्त्येष्टी गरिएको हो । उनको शव मंगलबार हवाईजहाजमार्फत विराटनगर झारेर त्यहाँबाट शव वहानमा ...
धरान: सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले भने,‘मृतक हाम्रै वडाको भाई रहेछ, पुष्टि भइसक्यो ।’ उनका अनुसार छिमेकी समेत रहेका पर्वत सञ्जेलमार्फत मृतकको पहिचान खुलेको हो । आज बिहान वड ...
धरान: धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा एक युवाको शव भेटिएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको शवको पहिचान खुल्न सकेको छैन । करिब ३०, ३५ बर्ष उमेर देखिने युवाको शरीरको माथिल्लो भाग मात्र कपडा थियो । आज बिहान वडा नं ११ वानडाँडाका स्थानीयले शव देखेपछि जनप्र ...
धरानः अराजक समुहले आगो लगाएको धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट भित्र एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।आगो नियन्त्रणमा आएपछि आज शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा दोस्रो तलामा एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको हो । आगोले शव जलेर शरीरको आकारम ...
धरान: जेनजी आन्दोलनको क्रममा अराजक समुहले तोडफोड र लुटपाट पछि मंगलबार राती धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगलागी हिजो (बिहिबार) साँझ नियन्त्रणमा आएको छ ।आगो नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको नगर प्रहरी, वारुण यन्त्रका अग्नी नियन्त्रकहरु निरन्तर लागिपरे पनि हिजो साँझ करिब ६ बज ...
धरान: हिजो रातीदेखी धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो १६ घण्टा बितिसक्दा पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।हिजो (मंगलबार ) राती करिब ८ बजेतिर जेनजी आन्दोलनको आवरणमा रहेका अराजक युवाहरुले भाटभटेनी तोडफोड र लुटपाट गरेर आगो लगाएका थिए । आगो नियन्त्रणमा धरान उपमहानगरपालिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित