धरान: मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालिएको छ ।धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालिएको हो । यस्तै, वडा नं २ स्थित गीत मन्दिरबाट पनि अर्को रथ यात्रा निकालिएको छ । आज राती हिन्दु मान्यता अनुसार कृष्णले कंशको वध गर ...
धरान: मोटरसाइकलमा बुबासँगै खोलामा बगेर वेपत्ता भएकी धरान १६ की १९ बर्षीय अनिता राईको शव सप्तकोशी नदी किनारमा भेटिएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा अनिताको शव आज (आइतबार) बिहान फेला परेको हो । दाउरा खोज्न गएका स्थानीयवासीले बि ...
धरान: शुक्रबार बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी राजमार्गमा पर्ने दुधपानी खोला तर्ने क्रममा मोटरसाइकलमा बुबासँगै बगाएर कोशीमा बेपत्ता भएकी १९ बर्षीया अनिता राई अझै भेटिएकी छैन ।हिजो करिब १ बजेर ५० मिनेटमा मोटरसाइकलमा धरानतर्फ आउदै गरेका धरान १६ का जीवन राई र छोरी अनिता दुधपानी खोलाले बगाएको थ ...
धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो ।आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र त्यसक्षेत्रमा रहेको नेवाः सँस्कृतिलाई प्रर्वद्धन गर्न ...
धरान: छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनी एवं प्रतियोगितामा धरान ८ स्थित नेवाः थपु गूठी उत्कृष्ट प्रथम भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिले बिहिबार भानुचोकमा आयोजना गरेको लाखेनाच प्रर्दशनी तथा प्रतियोगितामा गूठी प्रथम भएको हो । प्रतियोगितामा कुल १३ वटा लाखेनाच समुह तथा संस्थाहरुले सहभाग ...
धरान: लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको छ । नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुन लागेको हो । आयोजकले आज (बुधबार) धरान १६ स्थित हारती अजिमा मन्दिरमा प ...
धरान: कोशी प्रदेश सरकारको अनुदानमा सम्पन्न भएको ३ वटा डिप बोरिङ र इलेक्ट्रोमेकानिकल कार्यको सोमबार स्थलगत अनुगमन गरिएको छ । कोशी प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्त ...
धरान: गए राती भारी बर्षासँगै पहिरोले धरानको वडा नं ३ हृदयेन्द्र मार्गमा लगाएको पर्खाल ढल्दा एक घरमा क्षति पुगेको छ । स्थानीय छजुङ भोटेको घरमाथिको पर्खाल ढलेर क्षति पुगेको हो । घटना गएराती करिब साढे १ बजेतिरको हो । ठुलो बर्षा हुन थालेपछि आफु पनि कोठाबाट बाहिर निस्केको कारण बचेको भोटेले बताइन् । ...
धरान: विजयपुर दरबार क्षेत्रको मुन्धुमीस्थलमा राखिएको वाबु अज्ञात समुहले तोडफोड गरी क्षति पुर्याएपछि नयाँ स्थापना गरिएको छ। किरात राई यायोक्खा धरान उपमहानगर समिति र वडा नं १३ कार्यसमितिले नयाँ वाबु निर्माण गरेर बुधबार स्थापना गरेको हो । यायोक्खाको ३८ औं स्थापना दिवसको अवसर पारेर अघिल्लो दिन वाबु ...
धरान: धरान उपमहानगरपालिका वडा नं ३ ले तीन दिने चन्द्रपुर जात्रा उत्सव मनाउने भएको छ । धरानमा नेवाः सँस्कृतिको मुल थलोकोरुपमा रहेको चन्द्रपुर बजार क्षेत्रको सास्ँकृतिक महत्वलाई थप उजागर गर्न र वडा ३ लाई साँस्कृतिक वडाकोरुपमा विकास तथा प्रर्वद्धन गर्न पहिलो पटक तीन दिने चन्द्रपुर जात्रा उत्सव मना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित