समाज

    Showing 721-730 of 1,725 items.
  • धनकुटाको चौबिसेमा पहिरोले घर पुरिदा पाहुना आएकासहित ६ जनाको मृत्यु, ६ जना घाइते

    धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 2,205 पटक पढिएको
    • क्लिक धरान
  • लेउती खोलाले कोशी राजमार्गमा क्षति, धरान-धनकुटा सडक अवरुद्ध

    धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 3,700 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले पुरिएका २ बच्चाको मृत्यु भएको पुष्टि

    धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 8,610 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले एक घरमा क्षति, पुरिएका २ बच्चाको उद्दार कार्य जारी

    धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 6,680 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १ अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त, घाइतेको वीपीमा उपचार हुदै

    धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ ।  आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थि ...

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • 8,524 पटक पढिएको
    • क्लिक धरान
  • देश विदेशमा रहेका नेपालीहरुमा विजयादशमीको हर्षोल्लास, मान्यजनबाट टीकासँगै थापे आशिर्वाद (फोटोफिचर)

    धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् । आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन ...

    • प्रकाशित मितिः असोज २९, २०७८
    • 2,058 पटक पढिएको
    • क्लिक धरान
  • आज विजयादशमी, १० बजेर २ मिनेटमा टीकाको उत्तम साइत

    धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...

    • प्रकाशित मितिः असोज २९, २०७८
    • 1,276 पटक पढिएको
    • क्लिक धरान
  • दशैंको महानवमी: बुढासुब्बा मन्दिरमा पुजा घरबाट निसान लगेर गरियो बिशेष पुजा

    धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 2,187 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको माया घरमा दशैंको रौनक

    इटहरी: नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । तर, इटहरी २ स्थित माया घरमा आश्रय लिइरहेका परिवारलाई भने दशैंको रौनक थिएन ।माया घरमा १ सय २ जना आश्रित छन् । उनीहरुलाई न नयाँ कपडा किन्ने चटारो थियो, न मिठो मिठो खानाको स्वाद । तिनै माया घरमा आश्रित परिवारले बुधबार भने दशैं आएको अनुभूति गरे । माया घरमा ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 2,639 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको कर्सियामा सिटिजन बैंक लुटेरा समुहका ३ जना प्रहरीद्वारा सावर्जनिक, अन्य ६ जनाको खोजी जारी

    विराटनगर: सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सात जनाको समुहले बैंकको सेक्युरिटी गार्डलाई गोली प्रहार गरि लुटपाट गर्ने समुहका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि सार्वजनिक गरेको हो । लुटेरा समुह ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 2,847 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित