समाज

    Showing ७९१-८०० of १,७८९ items.
  • आज विजयादशमी, १० बजेर २ मिनेटमा टीकाको उत्तम साइत

    धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...

    • प्रकाशित मितिः असोज २९, २०७८
    • १,५२३ पटक पढिएको
    • "क्लिक धरान"
  • दशैंको महानवमी: बुढासुब्बा मन्दिरमा पुजा घरबाट निसान लगेर गरियो बिशेष पुजा

    धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • २,४६१ पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीको माया घरमा दशैंको रौनक

    इटहरी: नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । तर, इटहरी २ स्थित माया घरमा आश्रय लिइरहेका परिवारलाई भने दशैंको रौनक थिएन ।माया घरमा १ सय २ जना आश्रित छन् । उनीहरुलाई न नयाँ कपडा किन्ने चटारो थियो, न मिठो मिठो खानाको स्वाद । तिनै माया घरमा आश्रित परिवारले बुधबार भने दशैं आएको अनुभूति गरे । माया घरमा ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • २,८९२ पटक पढिएको
    • "क्लिक धरान"
  • मोरङको कर्सियामा सिटिजन बैंक लुटेरा समुहका ३ जना प्रहरीद्वारा सावर्जनिक, अन्य ६ जनाको खोजी जारी

    विराटनगर: सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सात जनाको समुहले बैंकको सेक्युरिटी गार्डलाई गोली प्रहार गरि लुटपाट गर्ने समुहका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि सार्वजनिक गरेको हो । लुटेरा समुह ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • ३,०९२ पटक पढिएको
    • "क्लिक धरान"
  • दशैंमा भुई छोड्नु (फोटोफिचर)

    धरान: नेपालीहरुको चाड वडा दशैं घरघरमा भित्रिसकेको छ । गत बर्ष कोरोना संक्रमणले गर्दा दशैं घरमा नै सिमित भएको थियो । यसपाली भने संक्रमण दर घट्दो भएको कारण दशैंमा भेटघाट, रमाइलो गर्ने क्रम जारी छ । दशैंमा भुईँ छोड्नु भन्ने मान्यता पनि छ । त्यसैले गर्दा उहिल्यै गाउँघरमा लिङ्गे पिङ, रोटेपिङहरु हुन् ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • २,१८२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको दन्तकाली मन्दिरमा भित्र्याइयो फुलपाती (फोटोफिचर)

    धरान: धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा वडा दशैंको फुलपाती भित्र्याइएको छ ।  हर्कबढाईकासाथ आज मंगलबार दिउँसो साइतमा फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्दर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर संकलन गरेको ९ प्रकारका वनस्पति (नवपत्र ...

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ३,१५० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा आउदो शुक्रबार र शनिबार फोहोरमैला संकलन नहुने, सडकमा फोहोर ननिकाल्न उपमहानगरको आग्रह

    धरान: वडा दशैंको कारण धरान क्षेत्रमा असोज २९ र ३० गते फोहोरमैला संकलन कार्य नहुने भएको छ ।  असोज २९ गते शुक्रबार विजया दशमी परेको र भोलीपल्ट असोज ३० गते शनिबार पनि विदा हुने भएकोले फोहोर संकलन कार्य नहुने उपमहानगरपालिकाले जनाएको छ । उक्त दुई दिनमा धरानको मुख्य बजार क्षेत्र तथा उक्त दिनहरुमा रुट ...

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,९९० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा १७ बर्षीया गीता र १६ बर्षीया रेशिका बनिन् मेयर र उपमेयर, असारभित्र बालमैत्री नगर घोषणा गर्ने निर्णय (भिडियोसहित)

    धरान: धरानका निवार्चित मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी हुन् । उनीहरुको कार्यकाल सकिन अझै बाँकी नै छ । तर, सोमबार बिहान भने धरान उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा दुवै थिएनन् । धरानको प्रमुखको पदको कुर्सीमा धरान वडा नं ६ की १७ बर्षीया गीता तिरुवा र उपप्रमुखको कुर्सीमा धरान १७ पटनाल ...

    • प्रकाशित मितिः असोज २५, २०७८
    • ४,२०६ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण: छानबिन समिति गठन, क्षतिपूर्तिको लागि गृहमा सिफारिश गरिने

    धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक युवकको मृत्युबारे छानबिन गर्न एक समिति गठन गरिएको छ । मृतकका बुबा, जिल्ला प्रशासन, हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो । सहमति अनुसार छानबिन समितिको संयोजकमा सहायक प्रजिअ महेश पोख ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २,०२१ पटक पढिएको
    • "क्लिक धरान"
  • हिरासतमा युवकको मृत्यु घटनाले इनरुवा तनावग्रस्त, जिल्ला प्रहरी कार्यालयअघि प्रर्दशन

    धरान: प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनाले जिल्ला प्रहरी कार्यालय र इनरुवा तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षे हकिव मियाँ पासो लगाएको अवस्थामा फेला परेका थिए । उनले हिरासतमा गाम्छाले पासो लगाएर आत्महत्या गरेको बताइ ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • १,६२२ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित