धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीले धरानको व्यवसाय तथा कारोबार अनिश्चितकालको लागि बन्द गरेको छ । पुर्वलिखित प्रतिवद्धता अनुसार बिहिबार (भदौ १६) गतेदेखि सेयर सदस्य, वचतकर्ता एवं लगानीकर्ताहरुलाई नगद वितरण गर्न आन्तरिक एवं बाह्य प्राविधिक समस्याले सम्भव नभएको भन्दै बराहले एक सुचना टाँसेर भानु ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिले आफ्नो कारणले बराह बन्द नभएको प्रष्ट पारेको छ । संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पीडितहरु पैसा लिन आउने र पैसा फिर्ता गर्न नसकेपछि बराहका सञ्चालकहरु आफैले नै बन्द गराएको जनाएको छ । ‘बराह हाम्रो कारणले होइन, उहाँहरु आफैले गर्दा बन्द गरेक ...
धरान: भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेका बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ । बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको ...
धरान: धरानको सहकारी समन्वय समितिले धरान उपमहानगरपालिकामा सहकारी विकास समिति तत्काल गठन गर्न माग गरेको छ । समितिले मंगलबार मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेको हो । समितिले दुवै जनासँग समिति गठन गरेर अनुगमन गर्न, खराब सहकारीलाई मात्र नभै सहकारीबाट ऋण ल ...
धरान: कार्यपालिका बैठकले निर्णय गरेअनुसार धरान २० बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ । हिजो (सोमबार) योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलसहितको ट ...
धरान: हसिना ग्रुप प्रालिले जन्मदै दुबै खुट्टा चलाउन नसक्ने र बोल्न नसक्ने शारिरीक रुपमा अशक्त एक युवतीलाई ह्विलचियर प्रदान गरेको छ । सिरहाको लाहान नगरपालिका वडा नम्बर ४ की २० बर्षीया सपना कुमारी महत्तोलाई प्रालिले ह्विलचियर प्रदान गरेको हो । 'सफाईको लागि हसिना' भन्ने मुल नारा सहित सुन्दरहर ...
धरान: सर्दु–निशाने खोला दोभानमा खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ । गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण हुन लागेको ट्यांकीको शिलान्यास गरिएको हो । आइतबार मेयर साम्पाङ र दाता फाउण्डेशनका ट्रष्टी प्रतिनिधि प्रेमबहादुर लिम्बुले संयुक्तरुपमा ट ...
धरान: सर्दु खोलाको पानीले धरानमा बिजुली बिजुली निकालिएको छ । मेयर हर्क साम्पाङको योजना अनुसार प्रोटोटाइप हाइड्रोपावरबाट बिजुली निकालिएको हो । परीक्षण सफल भएपछि बिहिबार औपचारिकरुपमा मेयर साम्पाङले प्रोटोटाइप हाइड्रोको उद्घाटन गरेका थिए । मेयर साम्पाङले धरानमा पनि विजुली उत्पादन गर्न सकिने सन्देश ...
धरान: मेयर हर्क साम्पाङको खानेपानी अभियानको लागि युकेबाट फेरि लाखौंको सहयोग आएको छ । उक्त सहयोग हिजो (आइतबार) मेयर साम्पाङको उपस्थितिमा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । युकेबाट भूपू ब्रिटिश आर्मी बलबहादुर दुमी राई र नरशोभा चाम्लिङ राईले २ लाख १८ हजारको पाइप सहयोग गरेका हुन् । ...
धरान: बराह ग्रुप अफ कम्पनी र बराह सहकारीले बचतकर्ता र लगानीकर्ताको पैसा डुब्न नदिने प्रतिवद्धता जनाएको छ । कम्पनीका अध्यक्ष शिव लामिछाने र सहकारी अध्यक्ष मानबहादुर विश्वकर्माले बिहिबार संयुक्तरुपमा सार्वजनिक विज्ञप्ती जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बैंकिङ तरलता, आफुसँग भएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित