धरान: कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ। १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी गराउन सिफारिश भएको छ भने १२ वर्षमुनिका बालबालिकालाई बार अनुसार आलोपालो कक्षामा सहभ ...
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानका बि.बि.ए. सेकेण्ड सेमेस्टारका विद्यार्थीहरुले एक महिने सिम्याट मोक टेष्ट सञ्चालन गरी परीक्षा शुल्क बापत संकलन भएको रकम मृगौला रोगीलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले धरान १५ का ३२ बर्षीया मृगौला रोगी ध्रुव राईलाई सहयोग गरेका हुन् । प्रत् ...
धरान: कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म विद्यालयमा पठनपाठन बन्द गर्न सिफारिश गरेको छ । आज (शुक्रबार) बसेको बैठकले माघ मसान्तसम्म विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गर्ने सिफारिश गरेको हो । यसअघि सरकारले माघ ५ गतेसम्म भौतिकरुपमा हुने पठनपाठनलाई रोक लगाएको ...
धरान: धरान मोडल कलेजमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बिएसडब्ल्यु (ब्याचलर इन सोसियल वर्क) संकाय पढाई हुने भएको छ । कलेजले मंगलबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर स्नातक तहमा सोसियल वर्क शैक्षिक कार्यक्रम शुरुवात गर्न लागेको जानकारी दिएको हो । शैक्षि ...
धरान: चार दशकपछि मोही खडा गरेर भुमाफियाहरुले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हत्याउन चलखेल भइरहेको भन्दै जग्गा बचाउ समितिले प्रदेश नं १ का मुख्यमन्त्रीलाई सहयोगको आग्रह गरेको छ । बचाउ समितिले बिहिबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर क्याम्पसको जग्गा भुमाफियाको कब्जामा जान ...
धरान: मोहीको छोरालाई अघि सारेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्न लागेपछि धरानका नागरिक अगुवाहरुले जग्गा बचाउ समिति गठन गरेका छन् । क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो । समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिश अनुसार भोली पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि हिजो आइतबार सीसीएमसीसी बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारि ...
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको आर्थिक प्रशासनमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । धरान उपमहानगरपालिकाको निर्णय विपरीत ४० प्रतिशत शुल्क बढाएको विष्णु स्कुलले समायोजन गर्न नमाने पछि संयुक्त विद्यार्थी संगठनले आज आइतबार आर्थिक प्रशासनमा ताला लगाएको हो । त्यसअघि विद्यार्थी संगठन र ...
विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा ग ...
धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ । संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्याल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित