शिक्षा

    Showing 161-170 of 335 items.
  • प्राइम भिजनमा तिहारको देउसी भैलो

    धरान: विद्यालयमा पठनपाठनसँगै सामाजिक र साँस्कृतिक दायित्व पनि सिकाउने उद्देश्यले धरानस्थित प्राइम भिजनले तिहार उत्सव मनाएको छ । तिहारको अवसरमा कलेजका ए.डि.एच. एम्का विद्यार्थीहरुले सडकमा जीवन बिताउन बाध्य मानिसहरुसंग तिहार मनाएका हुन् । उनीहरुले कलेजमा तयार गरिएको खाना सडक आश्रितहरुलाई वितरण गर ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 1,862 पटक पढिएको
    • क्लिक धरान
  • प्राइम भिजनमा दशैं तिहारको शुभकामना कार्यक्रम: मौलिक पहिरनमा विद्यार्थी, चखाए नेपाली परिकार

    धरान: प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं, तिहार, र छठ पर्वको अवसरमा ककटेल र मकटेल डिनर कार्यक्रमको आयोजना गरेको छ । कलेजले ३ दिने ककटेल र मकटेल डिनर कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम असोज २२ गतेदेखि २ ...

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 1,965 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका नीजि बिद्यालय कात्तिक ४ देखि खुल्ने

    इटहरी: इटहरीका नीजि बिद्यालयहरु आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएको छ ।इटहरी उपमहानगरपालिका र नगर प्याब्सनबीच कार्तिक ४ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नेबारे सहमति भएको हो । कोरोना महामारीका कारण बिगत ६ महिनादेखी इटहरीका निजी विद्यालयहरु बन्द रहेको छ। नगर प्याब्सनको नवनिर्वाचित कार्यसमितीको ट ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,620 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नेशनल एकेडेमी समुहले मन्टेश्वरी पनि सञ्चालन गर्ने

    धरान: धरानको नेशनल एकेडेमी समुहले मन्टेश्वरी पनि सञ्चालन गर्ने भएको छ ।  तिहार अगाडि नै मन्टेश्वरी सञ्चालन गर्ने तयारी भइरहेको एकेडेमीका प्रिन्सिपल श्रीशिशा राईले जानकारी दिएका छन् । धरानमा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको यो समुहले आफुहरुले शुरु गर्न लागे ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 2,463 पटक पढिएको
    • क्लिक धरान
  • धरानको युएन, नवोदयद्वारा बिएचएममा प्रदेश १ टपर र धरान टपर विद्यार्थीलाई नगदसहित सम्मान

    धरानः युएन,नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ को ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका आफ्ना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजले शनिबार एक कार्यक्रम आयोजना गरि अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई सम्मान गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस ...

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 2,145 पटक पढिएको
    • क्लिक धरान
  • एम्स एकेडेमीद्वारा विद्यार्थीहरुको विदाई तथा स्वागत, नृत्य गुरु र उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान: एम्स एकेडेमी धरानले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको विदाई गरेको छ भने स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।  एकेडेमीले मंगलबार धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको विदाई तथा स्वागत गरेको हो । एकेडेमीका अनुसार कक् ...

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 2,114 पटक पढिएको
    • क्लिक धरान
  • धरानको अभिभावक संघले भन्यो, 'विद्यालय खोल्ने निर्णय अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी'

    धरान: अभिभावक संघ धरानले असोज १० गतेदेखि विद्यालय खोल्ने धरान उपमहानगरपालिकाको निर्णयलाई अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी भएको ठहर गरेको छ ।  संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिमिल्सिनाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै कार्यपालिकाको निर्णयबारे यस्तो प्रतिक्रिया दिएका हुन् । उपमहानगरपा ...

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 4,264 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नै निर्णयमा नअडिने धरानका जनप्रतिनिधिः विगतको निर्णय उल्टाउदै आइतबारदेखि स्कुल खोल्ने निर्णय

    धरान: गएको भदौ ३१ गते धरानको कार्यपालिका बैठक बसेर विद्यालयहरु तिहार पछि मात्र खोल्ने निर्णय गरेको थियो । उक्त निर्णय धरानका केही ठुला विद्यालयहरुले नमाने पनि अधिकांश शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गरेको थिएन । स्थानीय सरकार भने आफुले गरेको उक्त निर्णयलाई एक साता बितेलगत्तै आफैले उल्ट ...

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 4,057 पटक पढिएको
    • क्लिक धरान
  • विश्व युथ समिटको लागि जेनिथ् स्कुलका दुई विद्यार्थी छनौट

    धरानः धरान १६, स्टेडियम लाइनमा रहेको जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कुलका दुई विद्यार्थी दोश्रो अन्तर्राष्ट्रिय भच्र्युल युथ समिटको लागि छनौट भएका छन् ।  उक्त स्कुलका छात्रा प्रकृति डागी र छात्र स्वभिमान जवेगु समिटको लागि छनौट भएका हुन् । उनीहरु आउदो सेप्टेम्बर २१ मा आयोजना हुने समिटको लागि छनौट ...

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 2,269 पटक पढिएको
    • क्लिक धरान
  • धरानका निजी विद्यालयहरुको शुल्क निर्धारण, अभिभावकले कति तिर्ने ?

    धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसा ...

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 5,791 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित