धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले साउन २९ गते शुक्रबार प्रवेश परीक्षा लिने तयारी गरेको छ । सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाएर कक्षा ११ को भर्नाको लागि धरान आदर्शले प्रवेश परीक्षा लिन लागेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठले एसइई परीक्षाको रिजल्ट आइसकेको हु ...
धरान: धरानका निजी एवं संस्थागत विद्यालयहरुले गत बर्ष निर्धारण गरिएको शुल्क मात्र लिन पाउने भएको छ । धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले शुल्क निर्धारणबारे यस्तो निर्णय गरेको हो । बैठकले गत बर्ष भएको निर्णयलाई नै यो बर्ष पनि लागु गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रत्न ...
धरान: माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजित 'एसइइ स्पिकर धरान २०७८, सिजन १' को फाइनलको लागि ७ जना उत्कृष्ट प्रतियोगी छनौट भएका छन् । रयाडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको कार्यक्रमको शनिबार भएको सेमिफाईनलबाट उत्कृष्ट ७ जना छनौट भएका हुन् । सेमीफाइनल ...
धरान: धरानको नेशनल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ लिन सफल भएको छ । कुनै पनि संस्था, स्कुल तथा कलेजको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय गुणस्तर आइएसओ चिह्न प्राप्त गर्ने नेशनल प्रदेश १ कै पहिलो र एक मात्र संस्था भएको छ । कलेजले यो चिह्न लिनको लागि गत बर्षदेखि प्रक्रिया थालेको जनाएको छ ...
धरान: धरानको नेशनल एकेडेमीले विद्यार्थी भर्नाको लागि अनलाइन प्रणालीको विकास गरेको छ । कस्मस इन्भाइटेड इन्टरनेशनल प्रालिसँगको सहकार्यमा कलेजलाई आईटीमय बनाउने क्रममा नेशनलले भर्नाको लागि पनि अनलाइन प्रणाली विकास गरेको हो । कोभिड महामारीको जोखिम जारी नै रहेको कारण भर्ना गर्न कलेजमा आउदा भिडभाड हु ...
धरान: धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेपाल भाषा पनि पढाउने भएको छ। सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयालई परिणाममुखी बनाउन कलेजले लिम्बु, राई वान्तवा र नेपाल भाषामा पनि पढाउने तयारी गरेको हो । नेशनलले कक्षा ११ मा गरेक ...
धरान: एम्स एकेडेमी धरान १२ का नयाँ स्काउट रोभर रेञ्जरहरु दिक्षित भएका छन् । एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षन्त समारोह आयोजना गरि १२ जना रोभर/रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल स्काउट प्रदेश ...
धरान: धरान १२ स्थित सुनाखरी एकडेमीमा यस बर्षदेखि कक्षा ११ को पनि पढाई शुरु हुने भएको छ । एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई शुरु हुने जानकारी दिएका हुन् । उनका अनुसार कक्षा ११ मा यस बर्षदेखि व्यवस्थापनको पढाई शुरु गर्ने तयारी भएको छ । ‘यो बर्षदेखि हामी क ...
धरान: धरान १६ स्थित युन एन नवोदय कलेजले यसै शैक्षिक सत्रदेखि प्लस टुमा थप तीन बिषयमा अध्यापन गराउने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै साइन्स, कम्युटर साइन्स र फुड एण्ड न्युट्रिसन बिषयको पढाई शुरुवा गर्ने जानकारी दिएको हो । प्रचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले डाक्टर र इञ्जिन ...
धरान: संस्थागत(निजी) विद्यालयहरुले मनोमानी बार्षिक तथा मासिक शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले रोक्न माग गरेको छ । अभिभावकहरुले हिजो धरान उपमहानगरपालिकाका मेयर तिलक राई र ईलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई स्मरण पत्र बुझाउदै मनोमानी शुल्क लिनबाट रोक्न माग गरेको हो । नि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित