स्वास्थ्य

    Showing १,०११-१,०२० of १,९८७ items.
  • इनरुवा अस्पताल विकास समितिमा सदस्यहरु मनोनित

    विराटनगर: सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिमा ५ सदस्य मनोनित भएका छन् । समाजिक विकास मन्त्रीस्तरिय निर्णयबाट पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित र तोयादेवी गिरी पोद्धार अस्पताल विकास समितिमा मनोनित भएक हुन् । मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईका अनुसार प्रदेश १ ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • २,३७५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान वडा नं १५ मा सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    धरान: धरान उपमहानगरपालिका वडा नं १५ मा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । बुधबार एक कार्यक्रमकाबीच वडा नं १५ का अध्यक्ष नरेश इवारमले भवनको उद्घाटन गरेका थिए । धरान १५, खोरिया बस्तीमा रहेको आफ्नै भवनबाट आजदेखि नै स्वास्थ्य केन्द्रले सेवा शुरु गर्न थालेको छ । स्वास्थ्य केन्द्रले वडाबासीला ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • १,८३७ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रदेश १ मा जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

    विराटनगर: प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी प्रयोशाला भवनको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाक ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • १,३२३ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण, सबैभन्दा बढी परीक्षण वीपी प्रतिष्ठान धरानमा

    विराटनगर: प्रदेश १ मा हालसम्म २ लाख बढीको कोरोना परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि कुल २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको छ । कुल २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगम ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • १,७०७ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीलाई विश्वविद्यालय बनाउदा सम्बन्धन दिन मात्र फाइदा हुने देखिएको शिक्षक कल्याण समाजको भनाई, पहिला आन्तरिक व्यवस्थापन गर्न दियो सुझाव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले सम्बन्धन दिनको लागि विश्वविद्यालय बनाउने गृहकार्य भइरहेको भन्दै ध्यानाकृष्ट भएको जनाएको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानलाई विश्वविद ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • २,३१० पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीको साइन्टिफिक कार्यक्रममा ५ विधामा उत्कृष्ट रिसर्च पेपर पुरस्कृत

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित पाँच दिने २७ औं बार्षिक साइन्टिफिक कार्यक्रममा पाँच वटा रिचर्स पेपर उत्कृष्ट ठहरिएको छ । कार्यक्रममा प्रस्तुत गरिएको अनुसन्धान सांराशहरु मध्ये विभिन्न विधाका उत्कृष्ट ठहरिएका ५ वटालाई आज शुक्रबार समापन समारोहमा पुरस्कृत गरिएको छ । बेस्ट ओरल प ...

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • १,५६१ पटक पढिएको
    • "क्लिक धरान"
  • अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने प्रदेश सरकारको तयारी

    विराटनगर: प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन व्यवस्थित नहुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किन ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १,४१९ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीमा सप्लायर्सको वदमासी: रंग मिसाएको गुणस्तरहिन स्प्रिट पठाएर ठगी, मिलेमतोमा कि सप्लायर्सकै मात्र वदमासी ?

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको पाइएको छ । अस्पतालको विभिन्न विभागमा पुगेको स्प्रिट डाक्टरहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पुष्टि भएको हो । सप्लायर्सले दिएको गुणस्तरहिन स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले प ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • ४,२०६ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपीमा ५ दिने साइन्टिफिक कार्यक्रम शुरु: १ सय ४९ वटा रिसर्च सारांश प्रस्तुत हुने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच दिने वार्षिक साइन्टिफिक कार्यक्रमको सुरूवात भएको छ । कार्यक्रममा १ सय ४९ वटा अनुसन्धानका सांराश प्रस्तुत हुनेछ । कोभिडको कारण यसपटक डिजिटल प्लाटफर्ममा कार्यक्रम हुने कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा. डा.परीचा उपाध्यायले जानकारी दिइन् । का ...

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • १,४७७ पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीमा ५ सय बेडको अस्पतालको लागि जग्गा खोजी गर्न समिति गठन

    सुनसरी: इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवालाहरुसँगको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम ...

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • १,६२९ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित