धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य विमा बोर्डलाई दाबी गरिए अनुसारको शोधभर्ना रकम उपलब्ध गराउन चैत १४ गतेसम्मको अल्टिमेटम दिएको छ । फागुन १५ गते (आइतबार) बोर्डलाई पत्रचार गर्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले चैत १४ गतेसम्म दाबी गरेअनुसारको भुक्तानी भुक ...
धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने प्रत्यक्ष मुत्रनली शल्यक्रिया सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको सर्जरी विभाग, यूरोलोजी डिभिजनको आयोजनामा फागुन १४ र १५ गते नेपालमै पहिलो पटक प्रत्यक्ष मूत्रनली शल्यक्रिया सम्बन्धि कार्यशाला भएको हो । प्रतिष्ठानका अनुसा ...
विराटनगर: प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका हुन् । उनको प्रथमिकता २० बुँदाको रहेको छ । मन्त्रालयका गतिबिधिहरुलाई थप ब्यबस्थित र सुदृढ गर्दै ला ...
सुनसरी: आफ्नो कार्यकाल सकिन लागेको बेला इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले २ दिनमा ६ वटा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । शुक्रबार ३ वटा आधारभूत अस्पताल उद्घाटन भएको इटहरीमा शनिबार पुनः ३ वटा अस्पतालको उद्घाटन भएको छ । शनिबार इटहरीको वडा नम्वर १०, ११ र १३ मा नगर प्रमुख द्धारिकलाल चौध ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिन डि निःशुल्क लगाइने भएको छ । रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँग सहकार्य गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इन्जेक्सनमार् ...
धरानः सरकारले काम गर्न रोक लगाएपछि सर्वोच्च अदालत गएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीको पक्षमा फागुन ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जारी गरेको उक्त आदेशपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर शनिबार धरानको वडा नं १८ मा सम्पन्न भएको छ । वडा कार्यालयको सहकार्यमा आयोजित शिविरमा ६३ जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ ड ...
धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्न आएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव आज (बुधबार) प्रतिष्ठान आएलगत्तै फर्किएका छन् । उनी दिउँसो करिब १ बजेतिर प्रतिष्ठानको गेष्ट हाउसमा आएका थिए । उनीसँगै मन्त्रालयका प्रशासनका एक जना क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित