स्वास्थ्य

    Showing 281-290 of 1,942 items.
  • राष्ट्रिय महिला आयोगद्वारा वीपी प्रतिष्ठानमा ओसिएमसीको अनुगमन

    धरान: राष्ट्रिय महिला आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको हिंसा पीडित महिलाहरुको लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओ.सि.एम.सि.)को अनुगमन गरेको छ ।  आयोगकी केन्द्रीय अध्यक्ष कमला कुमारी पराजुलीको नेतृत्वमा आएको टोलीले बुधबार प्रतिष्ठानमा अनुगमन गरेको हो । स्वाथ ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,661 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा डा.यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न जिम्मेवारी दिने स्वास्थ्य मन्त्रीस्तरीय निर्णय

    धरान: स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा जिम्मेवारी दिएको छ ।  सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा.यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठ ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 2,859 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २३० जनामा कोरोना संक्रमण, १४५ जना निको भए

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इला ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,053 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको आर्थिक कारोबार ठप्प, अस्पताल सेवा पनि प्रभावित हुदै

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीहरुलाई काम रोकेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेयता आर्थिक कारोबार ठप्प भएको छ । मन्त्रिपरिषद बैठकले पुष ३० गते निर्णय गरेको थियो भने माघ ६ गते स्वास्थ्य मन्त्रालयले सरकारको उक्त निर्णय कार्यान्वय ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 2,165 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २७४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयाक अनुसार ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झ ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 827 पटक पढिएको
    • क्लिक धरान
  • कोशी अस्पतालको सेवा सुधार गर्न राजनीतिक दलहरुले अनुगमन गर्ने

    विराटनगर: विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरंगका राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।  कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिवद्धता आएको हो ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 1,235 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार ताप्लेजुङ यङवरक १ की ६५ बर्षीया वृद्धको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । कोर ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 1,284 पटक पढिएको
    • क्लिक धरान
  • अस्तब्यस्त वीपी प्रतिष्ठान: आर्थिक कारोबार गर्न नसकेर काठमाण्डौं फर्किए सरकारले पठाएका डा.यादव

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न पठाएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव काठमाण्डौं फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने निरिह अवस्था भएपछि उनी काठमाण्डौं फर्किएका हुन् । सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिक ...

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 3,463 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २०९ जनामा संक्रमित थपिदा ४५८ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ...

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,198 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा माघ २५ र २६ गते बुस्टर डोज दिइने, क–कस्ले लगाउन पाउछन् डोज ?

    धरान: धरानमा यही माघ २५ र २६ गते बुस्टर डोज दिइने भएको छ । धरायन उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ३ वटा खोप केन्द्रमा कोभिसिल्डको थप मात्रा बुस्टर डोज दिइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोक पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकीमा खोप केन्द्र रहनेछ भने धरान १५ ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 6,098 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित