धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै सिरहाका (एक पुरुष र एक महिला) छन् । मृत्यु हुनेमा सिराहा १ का ८० बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार महोत्तरीका ३० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार संक्रमित युवाको गए राती १० बजेर ४७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु ...
विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बिहिबार बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले उपचारका लागि जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्दे ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ जना र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, ...
धरान: कोरोना संक्रमित धरानको वडा नं १८ का एक वृद्धको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मंगलबार दिउँसो ४ बजेर ५० मिनेटमा संक्रमित वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ७६ बर्षीय वृद्धलाई पुष २८ गते संक्रमण पुष्ट ...
धरान: धरानमा कोरोना संक्रमणको तेस्रो लहर तीब्र गतिमा बढे पछि मेयर तिलक राईले सचेत र सजग रहन भन्दै नगरबासीमा अपिल गरेका छन् । मंगगलबार एक अपिल जारी गर्दै मेयर राईले कसैमा कोरोना संक्रमणसँग मिल्ने लक्ष्मण देखिए वा शंका लागेमा पिसिआर÷एन्टिजेन विधिबाट परिक्षण गराउन आग्रह पनि गरेका छन् । अत्यावश्यक ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ जना र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२ ...
धरान: धरानमा पछिल्लो एक सातामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २ दिन (आइतबार र सोमबार) मात्रै गरिएको परिक्षणमा १८२ जनामा संक्रमण पुष्टि भएको छ । एक सातायता मात्र धरानमा सक्रिय संक्रमितको संख्या ३ सय बढी पुगेको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहता ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित