धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवाहरु सुचारु भएको छ । आन्दोलनरत संयुक्त संघर्ष समितिले एक विज्ञप्तीमार्फत सबै पक्षबाट आएको सल्लाहलाई मध्यनजर गर्दै सेवा बहिष्कारको आन्दोलनलाई तत्काल स्थगित गरिएको जनाएको छ । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरु पन ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ जनामा संक्रमण पुष्टि भएको हो भने ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ जनामा संक्रमण पुष्टि भएको हो भने ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको घटनाप्रति ४ राजनीतिक दलहरुले दुःख प्रकट गरेको छ । साथै ती दलले आफुहरुको नीयत ताला तोड्ने नभएको भन्दै घटनाको जिम्मेवारी पनि लिने बताएका छन् । उपकुलपति कार्यालयको ताला र ढोकाको शिशा अराजकशैलीमा तोडफोड भएको घटनाबारे चौतर्फी आलोचना ...
धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको राजिनामा स्वीकृत भएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रारको राजिनामा बिहीबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री देउवा स्वास्थ्यमन्त्री समेत हुन् । नियुक्तीको बेला र पछिल ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमित थपिएका छन् ।समाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना संक्रमित भएका छन् भने ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं वीपी जयन्ती बिहिबार प्रतिष्ठानका पदाधिकारीहरुले मनाउन पाएनन् । प्रतिष्ठान सुद्धिकरणको माग लिएर निरन्तर आन्दोलनरत संयुक्त संघर्ष समितिले अवरोध गरेपछि पदाधिकारीहरुले आज बिहान कार्यक्रम गर्न नपाएका हुन् । प्रतिष्ठान व ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा ...
धरान: परीक्षामा सहभागी हुनुपर्ने कक्षा १२ तथा कलेजका परीक्षार्थीहरुलाई धरानमा खोप लगाइने भएको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार यही भदौ २५ र २६ गते परीक्षार्थी विद्यार्थीहरुलाई लक्षित गरेर खोप कार्यक्रम तय गरिएको छ । ती परीक्षार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाइने महाशाखा प्रमुख उमेश म ...
धरान: भेरो सेल र कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई धरानमा आज खोप कार्यक्रम शुरु भएको छ ।धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरान १ छाताचोकस्थित पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकी र धरान ७ स्थित सिद्धि नेवाः परिषदको भवनमा खोप केन्द्र रहेको छ । पुरानो अस्पतालको खोप क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित