धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ । प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान केहीबेर तनावग्रस्त बनेको छ ।ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानले त्यसविरुद्ध प्रर्दशन गर्ने क्रममा तनावग्रस्त बनेको हो । राजनीतिक दलहरुले संघर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको ...
धरान: इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई स्वास्थ्य मन्त्रालयले काममा फर्किन आग्रह गरेको छ । सेवा बहिष्कार गरेकै दिन विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलनरत पक्षको अधिकांश माग पुरा भइसकेको र थप म ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको छ भने ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा उपचारको लागि आएका विरामीहरु आज निराश भई फर्किएका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले कोभिड र इर्मजेन्सीबाहेक सेवा बहिष्कार गरेका कारण ओपिडीमा उपचारको लागि आएका विरामीहरु निराश भई फर्किएका हुन् । संघर्ष समितिले आजदेखि कोभिड र इर्मजेन्सीबाहे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गर्ने भएका छन् ।उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र क ...
धरान: धरानको वडा नं. ११ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सुनौलो मार्गमा निर्माण भएको उक्त भवनको शनिबार मेयर तिलक राईले उद्घाटन गरेका हुन् । उक्त भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पि.एस. सहित) निर्माण गरेको हो । प्रमुख अति ...
धरान: विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर लफडा भएको छ । धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फुलमाया राईको शनिबार बिहानै करिब ३ बजेतिर मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतक इर्मजेन्सीमा ल्याइपुर्याउदा नै मृत भइस ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ जनामा संक्रमण पुष्टि भएको हो भने ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङम ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको हो भने ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झाप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित