१) बैठकका एजेन्डा मेयर हर्कराज राईले एक्लै ल्याएका थिए । आफ्नो अफिसियल टिम ,उपमेयर ,प्रमुख प्रशासकीयसँग यो यो एजेन्डामा छलफल गर्दा के कस्तो हुन्छ भनेर सल्लाह लिन उपयुक्त ठानेनन् । त्यसको परिणाम उनको आफ्नो एजेन्डा 'नागरिक निगरानी तथा पृष्ठपोषण समिति र खोला दोहन रोक्ने' सम्बन्धि एजेन्डा वैठकमा फ ...
सत्चालिस साल भर्खर शुरु हुँदै थियो । छयालिस सालको जनअन्दोलनको शक्तिबाट प्रजातन्त्रको पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेस र संयुक्त वाममोर्चा सहितको अन्तरिम सरकार गठन भएको थियो । सरकार गठन भएपछी उक्त मन्त्रिमण्डलमा परेका व्यक्तिहरुको नाम र तस्बिर समेतको समाचार उ बेलाको प्रजातन्त्रबादी पत्रिका 'साप ...
कोभिड– १९ को कारण लामो समयसम्मको अवरोध पछि धरान उपमहानगरपालिकाले हरेक शनिवार विहान ७ बजेदेखि ९ बजे सञ्चालन गर्ने ग्रासरुट कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सबैको लागि यो निःशुल्क कार्यक्रम हो । धरानभरिका १२ बर्ष मुनिका बालबालिका लक्षित कार्यक्रम धरान १६ स्थित रंगशालामा सञ्चालन हुदै आएको छ । वादे वा ...
देशी लाइनका युवा अगुवा सुधिरसिंह लिम्बु जीले अचानक म्यासेञ्जरमा सेण्ड गर्नुभएको २८ वर्ष पुरानो मेरो हस्तलिखित पत्र हेरेपछि पुराना दिनहरुको सम्झना आयो । प्रेमसिंह लिम्बु, धरानको शहरी विकास र सामाजिक सेवाका शुरुआती दिनका अगुवा । पुरानो बजारपछि धरानको बजार विस्तार भएको क्षेत्र देशी लाइन भारतीय सेनाका ल ...
आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर 'धरान डे' मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भ ...
चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चा ...
फूलको मानब सभ्यता सँग ठुलो नाता छ । अर्को शब्दमा भन्दा फूलको मानव जीवन संग प्रत्यक्ष सम्बन्ध छ । हरेक जसो दर्शन चाहे पुर्वीय होस वा पश्चिमेली दर्शन, फूलको उपस्थिति विना जीवन अपुरो नै मानिन्छ । हजारौ फूललाई हजारौ भावनाहरुको प्रतिकका रुपमा लिइन्छ । मानब समुदायले सदियौ देखि फूललाई आफ्नो भावना र संस्कृत ...
प्रसंग परिचय नेपालको पुर्वी क्षेत्रमा पर्ने एक धार्मीक तीर्थस्थलको नाम लिनु पर्दा नेपाल र भारतमा पाथिभराको नाम आउछ । यो तीर्थस्थल लगभग २०० बर्ष तिर पाथिभरा उत्पति भएपछि प्रख्यात हुदै गएको हो । यो एक पवित्र शक्तिको रुपमा आम तीर्थालुहरुले मान्ने गर्दछन । यहा नेपाल लगायत भारतका विभिन्न राज्य सिक्किम, प ...
नेपाल सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पुगेको छ । सरकारले २०६३ जेष्ठ २१ गते नेपाललाई छुवाछूत मूक्त राष्ट्र घोषणा गरेको थियो । १५ वर्ष भित्र विभिन्न सरकार बने तर छुवाछुुतका घटनाहरु घटेनन् । कानुन नबनेको भने होइन, कार्यान्वयन गर्न नचाहेर हो । सिंगो दलित समुदाय यो शताब्दीमा ...
महिला सशक्तिकरण भनेको महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पुर्याउनु हो । देशको समग्र विकासको लागि महिला र पुरुष दुवैमा समान विकास हुनु पर्दछ। देशको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुच ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित