पर्यटन

    Showing 121-125 of 125 items.
  • सेक्ष पर्यटन पत्रकारिता पुरस्कार प्रदान

    धरान: सेछ ट्राभलिङ धरानद्धारा स्थापना गरिएको सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारहरुलाई प्रदान गरिएको छ । सेछले शनिबार साँझ सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार धरानका दिनेश गजमेर, इटहरीका विराट अनुपम र पाँचथरका गिरीराज बाँस्क ...

    • प्रकाशित मितिः फाल्गुन १८, २०७६
    • 2,368 पटक पढिएको
    • क्लिक धरान
  • धार्मिक सहिष्णुताको उदाहरणः विष्णुपादुकाको शंकरधुनी

    धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर गौधारा, सूर्यकुण्ड, भालुढुङ्गा मात्र होइन ...

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • 1,009 पटक पढिएको
    • वासुदेव वराल
  • सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारलाई दिइने

    धरान: पुर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गर्ने भएको छ । सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक यो बर्ष प्रदान गर्न लागेको हो । सेछले २०७४ सालको पुरस्कार सुनसरी धरानका दिनेश ...

    • प्रकाशित मितिः फाल्गुन १६, २०७६
    • 3,029 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको डाँडाबजारमा महोत्सवको तयारी

    धरान: पर्यटकीयस्थलहरुको प्रचार तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धनुकटाको साँगुरीगढी ५ स्थित पर्यटकीयस्थल डाँडाबजारमा महोत्सव हुने भएको छ । यही फागुन २४ गतेदेखि २७ गतेसम्म डाँडाबजारस्थित भानु माविको मैदानमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव मुल आयोजक समितिले बिहिबार धरानको बुढासुब्बा फुटसल ...

    • प्रकाशित मितिः फाल्गुन १, २०७६
    • 537 पटक पढिएको
    • क्लिक धरान
  • कमिशन माग्दै धम्की दिएको भन्दै व्यवसायीहरुद्धारा कोशीमा जेटबोट चलाउन बन्द, जल पर्यटनसँगै सर्वसाधारण यात्रुलाई पनि असर

    धरान: सप्तकोशी नदीमा जल यात्रा एवं जल पर्यटनको क्षेत्रमा महत्वपुर्ण रहेको जेटबोट अनिश्चितकालको लागि बन्द भएको छ । कमिशन माग्ने र नदिए धम्की दिने गरेको भन्दै सञ्चालकहरुले जेटबोट चलाउन आज बिहिबारदेखि बन्द गरेका हुन् । उनीहरुले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुका अनुसार केही ...

    • प्रकाशित मितिः फाल्गुन १, २०७६
    • 755 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित