पर्यटन

    Showing 21-30 of 133 items.
  • पर्यटकीय गन्तव्य बन्दै श्रम सँस्कृति पार्क, धरानको पहिचान झल्कने मुर्ति राखियो (भिडियोसहित)

    धरान: भुपु लाहुरेहरुको सहर भनेर परिचित यो सहरको नाम किन धरान राखियो भन्नेबारे धेरैलाई थाह नहुनसक्छ । बाहिरका मात्र होइन, धरानकै पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् । थुप्रै सहरहरुले आफ्नो इतिहास र पहिचन झल्काउने प्रतिमाहरु मुख्य चोकमा राख्ने गरेका छन् । धरानको मुख्य बजार वा चोकमा भानुभक्तको मुर्ति छ भने ...

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 4,275 पटक पढिएको
    • क्लिक धरान
  • धरानमै छ यस्तो एडभेञ्चर पार्क, जहाँ भरपुर मनोरञ्जन हुन्छ (भिडियोसहित)

    धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ ।  सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनी ...

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 3,358 पटक पढिएको
    • क्लिक धरान
  • फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा वृहत पदयात्रा (फोटोफिचर /भिडियो)

    धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो ब ...

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • शुरु भयो तीन दिने धरान उत्सव, भव्य र्याली र जनसहभागिता (भिडियो/फोटोफिचरसहित)

    धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट वृहत र्याली निस्केको थियो । र्यालीमा विभ ...

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 1,562 पटक पढिएको
    • क्लिक धरान
  • धरान ७ को खहरे किनार सुन्दर पार्कमा परिणत, धरान उत्सवको अवसरमा उद्घाटन (भिडियोसहित)

    धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो । केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको कारण हो, खहरेको दुवै किनारमा करिडोर (सडक) ब ...

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 5,641 पटक पढिएको
    • क्लिक धरान
  • धरान उत्सवको उद्घाटनमा हेलिकप्टरले पुष्पवृष्टि गर्ने, पाथीभारा दर्शन र फनफ्लाइटमा छुट दिइने

    धरान: धरान स्थापना दिवसको अवसर पारेर बुधबार पुष २० गतेदेखि तीन दिने धरान डे उत्सव मनाइदैछ ।  यो उत्सवको अवसर पारेर बुधबार धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिइएको छ । यही उत्सवको अवसर पारेर धरानको पर्यटनमा सक्रिय रहेको धरान होलिडेजले धरान उत्सवको उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गर् ...

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 3,670 पटक पढिएको
    • क्लिक धरान
  • पुष १६, १७ र १८ गते भेडेटार फुड फेस्टिवल हुने (भिडियोसहित)

    धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...

    • प्रकाशित मितिः पुस ९, २०७९
    • 1,453 पटक पढिएको
    • क्लिक धरान
  • धरानको स्वादलाई ब्राण्डिङ गर्न विज्ञहरुले सुझाव दिनुस्: मेयर साम्पाङ

    धरान: धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादहरुको ब्राण्डिङ गर्ने चाहाना रहेको बताएका छन् । यसका लागिसुझाव दिन उनले  विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग ग ...

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 1,177 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • ओझेलमा परेको सुलिकोट: जहाँबाट देखिन्छ सुर्योदयको मनोरम दृष्य (फोटोफिचर)

    धरान: सुलिकोट धरानको वडा नं २० मा पर्छ । विजयपुर राज्यको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ भएपनि यो ओझेलमा छ । दुर्गम पहाडी क्षेत्र भएको कारण धरानेहरु आफै पनि यो ठाउँसम्म हत्तपत्त पुग्दैनन् । तर, जो जो पुग्छन्, यहाँबाट देखिने दृष्यावलोकनले मोहित भएर फर्कन्छन् । प्रकृतिसँग लुकामारी गरेर आउछन् । हामी सु ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 1,413 पटक पढिएको
    • सनम तामाङ
  • दशैंमा खानपिन कति भयो ? अब पचाउने होइन त !

    छत्तिस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी । सबैको धर्म, संस्कृतिलाई विभेदरहित समान र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ हिन्दुहरुको महान चाड दशैं मेरो किराती परिवारले यो पटक पनि भव्य रुपमा मनायो । अन्य समुदायको चाडपर्व ससम्मान विभेद रहित भव्य रुपमा मनाउने तपाइको पालो भने कहिले आउदो रहेछ हेर्दै ...

    • प्रकाशित मितिः असोज २१, २०७९
    • 1,817 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित