मुख्य समाचार

    Showing 1,461-1,470 of 3,547 items.
  • धरानमा फेरि तीन दलबीच वडामा पनि चुनावी गठबन्धन

    धरान: मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गरेको ३ दलबीच धरानमा पुनः १४ वटा वडामा गठबन्धन बनेको छ ।  वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेर आ आफ्नै पार्टीबाट उम्मेद्वार मनोनयन दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वडामा पनि गठबन्धन गर्ने समझदारी बनेको ...

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 2,523 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनले जित्छ: मेयर तिलक राई (भिडियोसहित)

    धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् ।  सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 7,024 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी भयो उम्मेद्वारहरुको मनोनयन दर्ता (फोटोफिचर/भिडियोसहित)

    धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ ।  धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 7,960 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा कांग्रेसबाट किसोर राईले पाए टिकट

    धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।  आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर त ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 5,842 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनबाट मेयर-उपमेयरको उम्मेद्वार को ? अझै लागेन टुंगो

    धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,335 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मेयरका उम्मेदवार हर्क साम्पाङ भन्छन्, 'मलाई जिताउनुस्, पानी खुवाउन नसके धरान छोड्छुँ'(भिडियोसहित)

    बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता शुरु भइसकेको छ । धरानमा पनि विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ ।  यसैक्रममा आइतबार धरानको मेयर पदमा सामाजिक अभियन्ता हर्क साम्पाङ राईले पनि ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 6,573 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा धमाधम उम्मेद्वारी दर्ता हुदै, मेयर-उपमेयरमा को को भए उम्मेद्वार ?

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ ।  धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 20,117 पटक पढिएको
    • क्लिक धरान
  • जग्गा फिर्ता नगरी सप्तरीबाट धरान आएका मिटर ब्याजी साहुको घरमा पीडितहरु, प्रहरीले गर्यो खानतलासी (भिडियोसहित)

    धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ ।  पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 3,149 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनमा नयाँ ट्विस्ट, कांग्रेस र माओवादीले पनि वडामा आ-आफ्नै उम्मेदवार उठाउने

    धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा एकपछि अर्को ट्विष्ट आइरहेको छ ।  शनिबार दिउँसो मात्र धरानमा चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यसम्म सिट बाँडफाँड गरेका थिए । ...

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 3,305 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा एमालेबाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्पो उम्मेदवार

    धरान: धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार भण्डारी ए ...

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 5,840 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित