धरान: नेपालमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुको कुम्भ अर्थात अल नेपाल मेडिकल कलेज मिट, साइन्याप्स २०२६ आगामी माघ महिनामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । आयोजक प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजले सोमबार पत्रकार सम्मेलन गरेर माघ १६ गतेदेखि २३ गते (जनवरी ३१ देखि फे ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको लगानीमा निर्माण सम्पन्न भएको ३० लाख लिटर क्षमताको पानीट्यांकी उद्घाटन गरिएको छ । धरान २० स्थित सर्दु किनारमा मंगलबार खानेपानी बोर्डका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले रिबन काटेर उद्घाटन गरेका थिए भने पानीको भल्व खोलेर उक्त ट्यांकीको पानी सुम् ...
धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको बैठकले विशेष महाधिवेशन आयोजना हुनैपर्ने निर्णय गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको उक्त बैठकले बिशेष महाधिवेशनमा सहभागिता जनाउने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसको संस्थापन (सभ ...
धरान: प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार सिफारिश गरेको छ । उक्त पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुदन किरातीको एकल नाम सिफारिश गरेको हो । किराती तत्कालिन नेकपा माओवादी केन्द्रमा हुँदा भोजपुरबाट निवार्चित भएका थिए । ...
धरान: कोशी राजमार्ग ६ लेनको सडक तीनकुनेसम्म विस्तार भएर आइसक्दा धरान बजार क्षेत्रमा भने किन विस्तार हुन नसकेको भन्दै स्थानीय सरकार प्रमुख अर्कमण्य भएको भन्दै प्रश्न तेर्सिने गरेको छ । बजार क्षेत्रमा मापदण्ड अनुसार नै ६ लेन सडक विस्तार गर्ने कि नगर्ने भन्ने बिषयले राजनीतिकरुपमा निर्णय हुन सकेको ...
धरान: कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले धरानको सम्भावनालाई अघि बढाउन र चुनौतीहरुलाई समाधान गर्न सबै एकजुट भएर जानुपर्ने बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै प्रदेश सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले एकतावद्ध भएर अघि बढ्न सके धरानमा धेरै सम्भावनाहरु भ ...
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाले धरानमा धेरै समस्याहरु भएपनि हार मान्ने सहर नभएको बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख बेघाले यस्तो बताएका हुन् । उनले धरानलाई युवाहरु विदेश पठाउने सहरकोरुपमा नभई यही रोजगार दिने सहर बनाउनुपर ...
धरान: आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार एक दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डे कोरुपमा उपमहानगरपालिकाले मनाउदै आएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान डे उत्सव मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक द ...
धरान: जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला कमिटी घोषणा गरिएको छ । धरानको भानुचोकमा शनिबार आयोजित घोषणा सभाबाट रामकुमार (युमने हाङ) राईको अध्यक्षतामा सुनसरी जिल्ला कमिटी घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा सुनबहादुर राई र लोकब ...
धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ मा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) च्याम्पियन बनेको छ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै पुलि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित