विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्ल ...
धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ । धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सु ...
धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् । मंगलबार धरानमा नेपाल दलित स ...
झापा: झापा जिल्लाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । शनिबार साँझ करिब साढे ५ बजे दमक ४ मा पर्ने पुर्वपश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थियो । उक्त सडक दुर्घटनामा परी गम्भीर घाइते मोरङ रतुवामाई ...
धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । उपाधि जित्दाको खुशी त थियो नै, पुरस्कार वितरण समारोहमा थप खुशी दिलायो ...
धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाव ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित