धरान: नयाँ संविधान जारी भएपछि नेपालमा तीन तहको सरकारको संरचना बन्यो, र सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा व्यापक प्रचारमा आयो । सोही नारालाई सार्थक बनाउने गरि अहिले धरान उपमहानगरपालिकामा वित्तिय संघीयता कार्यान्वयनमा आएको छ । धरानमा नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीलाई सफ्टवेयरमा आधा ...
धरान: धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा आउने भक्तजनहरुलाई सरकारले तोकेको प्रोटोकल पालना गर्दै दर्शनको व्यवस्थापन गर्ने सहमति भएको छ । विजयपुरका मन्दिरहरु बन्द गरिए पनि भक्तजनहरु निरन्तर आइरहेपछि आज बिहान संघीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राईसहितको छलफलले यस्तो निर्णय गरेको हो । संघीय सरका ...
धरान: सरकारले सोमबार एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा ५ देखि १५ शैयाको अस्पताल बनाउन लागेको हो। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ ...
धरान: पाँच दिनदेखि वेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ वीरगाउँका १७ बर्षीय सुजन नारायण चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ जना मध्ये २० बर्षीय सुमन झाले प्रारम्भिक सोधपुछको क्रममा सुजनको हत्या आफुले गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय ...
धरान: सुगरकी विरामी थिइन्, धरान १३ भृकुटी मार्गकी आशा राई । उनको घरको आर्थिक अवस्था पनि ज्यादै कमजोर । उनको देब्रे हातमा सानो घाउ आयो । उनले त्यसलाई कोट्याइन् । सुगरको विरामी भएकोले घाउलाई कोट्याउनु उनको लागि अभिसाप नै भइदियो । उनले कोट्याएपछि देब्रे हात भित्रभित्रै पाकीसकेको रहेछ । आर्थिक अवस्था द ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर्ष समितिको अगुवाईमा अहिले प्रतिष्ठानका उपकुलपति कार्यालयअघि इन्टर्नहरुले धर्ना दिइरहेका छन् । उपकुलपति कार्यालयअघि इन्टर्नहरु र्याली गर्दै पुगेका थिए । संघर्ष ...
धरान: धरान उपमहानगरपालिकाले निजी र सरकारी विद्यालयहरुसँग नै कुन ढाँचामा विद्यालय सञ्चालन गर्ने भनेर प्रस्ताव माग गरेको छ । कोरोना महामारीले विगत ८ महिनादेखि ठप्प भएको विद्यालयहरुमा पठनपाठन शुरु गर्ने कि नगर्ने भनेर धरान उपमहानगरपालिका र विद्यालयहरुले निर्णय गर्न सकिरहेको छैन । तर, संघीय शिक्षा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ । रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा पिसिआर मेशिन उपलब्ध गराएको हो । रोटरीले ९६ नमुना परीक ...
काठमाडौं : भारत सरकारले नेपालको कोसी ब्यारेजमा बर्खाको पानी जम्मा गरी हिउँदमा उसको मेची नदीमा मिसाउने बृहत् योजना स्वीकृत गरेको छ । नेपालको मेची नदी भारतको महानन्दामा मिसिन्छ । यसबाट भारतमा बाढी नियन्त्रण हुने र सुख्खायाममा नियन्त्रित पानीले उसको दुई लाख हेक्टरभन्दा बढी जमिनमा सिंचाइ गर्ने योजना छ ...
धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका ९१ र ९० बर्षका वृद्धवृद्धा दम्पत्तिले पनि कोरोना भाइरसलाई जितेका छन् । पानवारीका ९१ बर्षीय केशव प्रसाद वराल र श्रीमति ९० बर्षीया चन्द्रादेवी वरालले कोरोनालाई जितेका हुन् । उनीहरुलाई गत कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । शुरुवात वृद्ध वराल दम्पत्ति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित