मुख्य समाचार

    Showing 2,311-2,320 of 3,618 items.
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा यसरी शुरु भयो कोभिडविरुद्धको खोप अभियान (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 3,567 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

    विराटनगर: प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए । उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,434 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा आइपुग्यो कोभिसिल्ड खोप

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । &lsqu ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,071 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलबाट कोरोनाविरुद्ध खोप दिइने

    धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पता ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 3,386 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ९ का अध्यक्ष रत्न कटवाल आए मिडियामा, आफुले कागज प्रमाणको आधारमा नागरिकता सिफारिश गरेको दाबी (भिडियोसहित)

    धरान: स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताको लागि सिफारिश गरेको आरोपमा मुद्दा खेपिरहेका धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल मिडियामा आएका छन् । मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कटवालले आफुले कागज प्रमाणको आधारमा सिफारिश गरेको दाबी गरेका छन् । सम्प ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 5,698 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खहरे–खोल्सा डम्पिङ साइट बन्दै

    धरान: धरानले नेपालकै सुन्दर र सफा शहरको रूपमा परिचय बनाएको छ । यहाँका फराकिला र चिल्ला सडकहरू तथा बगैँचासहितका आकर्षक घरहरूले सबैलाई मोहित तुल्याउँछन् । करीब छ वर्ष अगि नेपालकै दोस्रो सफा शहर घोषित हुँदै धरान पुरस्कृत पनि भएको थियो । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहोर व्यवस्थापन, ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 2,256 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • धरानको भानुचोक आसपास क्षेत्रलाई सभा, सम्मेलन निषेधित क्षेत्र बनाउन यातायात व्यवसायी महासंघको माग

    धरान: यातायात व्यवसायीहरुले धरानको भानुचोक र आसपासको क्षेत्रलाई सभा, सम्मेलनलगायत कार्यक्रम निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले सोमबार मेयर तिलक राईलाई पत्र बुझाउदै यस्तो माग गरेको हो । महासंघका अध्यक्ष सरोज श्रेष्ठले सवारीसाधनको ...

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 3,694 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान

    काठमाण्डौं: नेपालमा कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाउन शुरु हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभ ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • महंगो शुल्क लिने दिल्ली पब्लिक स्कुलविरुद्ध धरान उपमहानगरमा उजुरी

    धरान: लकडाउनको कारण बन्द भएको र अनलाइन कक्षा सञ्चालन गरेका निजी विद्यालयहरु सम्बन्धमा धरान उपमहानगरपालिकाले निर्धारण गरेको भन्दा अत्यधिक महंगो शुल्क लिएको भन्दै दिल्ली पब्लिक स्कुलविरुद्ध उजुरी परेको छ । एक अभिभावकले उपमहानगरपालिकामा उक्त स्कुलविरुद्ध उजुरी गरेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 2,512 पटक पढिएको
    • क्लिक धरान
  • विजयपुर हस्पिटलअघि मृतक पक्षद्वारा सडकमा धर्ना, धरानको पुतलीलाइन सडकमा यातायात अवरुद्ध

    धरान: अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तजनले धरान १० स्थित पुतलीलाइन सडकखण्डमा धर्ना दिएका छन् । मृतक पक्षले विजयपुर हस्पिटलअघिको सडकमा धर्ना बसेका छन् । मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि यातायात पुर्णरुपमा अवरुद्ध छ । बाहिर मृतक पक्षले ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 4,530 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित