धरान: ९ औं हराईजन बास्केटवल रनिङ कप शनिबारदेखि शुरु भएको छ । हराईजन क्लब धरान १७ को आयोजनामा श्री माध्यमिक विद्यालय परिसरको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । एक समारोहबीच प्रमुख अतिथि एवं धरानका निवर्तमान मेयर तिलक राईले रेफ्रीलाई वल हस्तान्तरण गरेर उद्घाटन भएको थियो । निवर्तमान ...
धरान: बिहिबार २५ औं गोधुली रनिङ कपको उद्घाटन समारोह शुरु हुनुअघिसम्म पनि आयोजक गोधुली क्लबका पदाधिकारीहरुकै मन कता कता डराइरहेको थियो । २५ औं सँस्करणलाई बिशेष बनाउन यसपाली धरान १६ स्थित रंगशालामा फ्लडलाइट जडान गरिएको थियो, र पहिलो पटक राती प्रतियोगिता आयोजना हुदैथियो । धरानको फुटबलको इतिहासमा र ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) आगामी मे महिनाको पहिलो साता हङकङ भ्रमणमा जाने भएका छन् ।धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ मे पहिलो साता हङकङ भ्रमणमा जान लागेका हुन् । मञ्च र एस अफ स्पेडस् इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ प ...
धरान: स्ववियु चुनाव अन्र्तगत महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु गठबन्धनबाट सभापति प्रशान राई नेतृत्वको प्यानलै विजयी भएको छ । सभापतिमा गठबन्धनबाट नेविसंघका उम्मेदवार प्रशान राईले १२९१ मत पाएर निवार्चित भए । उनी यो क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघबाट निवार्चि ...
धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईको जित सुनिश्चित भएको छ ।पछिल्लो मतगणनाको परिणाम अनुसार १५७३ मत गणना सकिदा प्रशान निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राई भन्दा ५६० मतले अगाडी छन् । प्रशान ...
धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघ गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईले निरन्तर अग्रता लिएका छन् ।पछिल्लो मतगणनाको सार्वजनिक परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राईलाई झन्डै दोब्बर मतले पछि पारेका छन् । निर् ...
धरान: अन्तर वडास्तरीय २५ औं टेष्टी टेष्टी गोधुली फुटवल रनिङ कपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक गोधुली क्लबले धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै चैत ७ (बिहिबार) देखि शुरु हुने प्रतियोगिताको खेलहरु रात्रीकालिन (नाइट गेम) हुने जानकारी दिएको छ । यसको लागि फ्लड लाइट जडान गरिसकेको क्ल ...
धरान: सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका बराह सहकारीका तीन जना कर्मचारीले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, कर्मचारीहरु अस्मिता भण्डारी र हिमप्रसाद अँखेवाले जिल्लाको आदेशविर ...
धरान: त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसहरुमा आज देशभर स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन शुरु भएको छ ।धरानमा पनि महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार र पुर्वान्चल इन्जिनियरीङ क्याम्पस तीनकुनेमा मतदान शुरु भएको छ । पिन्डेश्वर विद्यापिठमा भने हिजो नै निर् ...
धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियनमा सबै पदमा निर्विरोध निर्वाचित भएको छ ।निर्वाचन समितिका अनुसार अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुधाकर पोख्रेल निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका प्रवेश पौडेल र कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई निर्वाचित भएका छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित