मुख्य समाचार

    Showing 3,071-3,080 of 3,725 items.
  • विदेशबाट आउनेलाई धरानका यी ११ वटा होटलमा सशुल्क क्वारेन्टाइन सेवा (होटलको नामसहित)

    धरान: सरकारको निर्णय अनुसार भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न धरानका ११ होटल तयार भएका छन् । जिल्ला प्रशासन कार्यालयले ती ११ होटलहरुको सुची प्रकाशित गरेको छ । नेपाल सरकार तथा होटल एशोसिएशन अफ नेपाल(हान) बीच भएको सहमति अनुसार धरानका ती होटलहरुलाई क्वारेन्टाइन बनाइने भए ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 5,895 पटक पढिएको
    • क्लिक धरान
  • आकाशमा खण्डग्रास सूर्य ग्रहण

    धरानः  औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लागेकाे छ । नेपालमा बिहान १०ः५० देखि सुर्यग्रहण  लागेकाे हो । बिहान १०:५० देखि सुरु भएकाे ग्रहणको मध्यसमय मध्यान्ह १२ः३८ बजे हुनेछ भने दिउँसो ०२ः२३ बजे ग्रहण समाप्त हुनेछ । यसरी नेपालमा आईतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको ह ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,149 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा कास्वा खोला थुनियो, सेना र प्रहरी घटनास्थल जाँदै

    धरानः संखुवासभाकाे कास्वा खाेला थुनिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले दिएकाे जानकारी अनुसार विहान ९ बजे झरेकाे पहिराेले उक्त खाेला थुनिएकाे हाे । खाेला थुनिएपछि उत्पन्न हुने क्षतीलाइ मध्यनगर गरेर खाँदवारीबाट सेना र प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाे छ । घटनास्थल म ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 2,117 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कर्मचारी प्रशासन प्रमुखलाई अतिरिक्त अधिकार, एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी प्रशासन शाखा प्रमुखलाई अतिरिक्त अधिकारहरु प्रत्यायोजन गरेका छन् । उपकुलपति डा.गिरीले शाखा प्रमुख उमेश कोइरालालाई एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्नेसहित विभिन्न थप अधिकारहरु दिएका हुन् । विगत ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,455 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा काेराेना संक्रमितकाे सँख्या ८ हजार ६ सय ५ पुग्याे, शनिवार एकैदिन ३सय ३१ थपिए

    धरानः नेपालका काेराेना संक्रमितकाे सँख्या ८ हजार ६ सय ५ पुगेकाे  छ । अाज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले प्रेम व्रिफ्रिङमार्फत ३ सय ३१ थपिएसँग संक्रमितकाे सँख्या बढेकाे हाे । मन्त्रालयका अनुसार हालसम्म निकाे भएर घरफर्किनेमा १५ सय ७८ पुगेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै १ ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • खेलकुद क्षेत्रमा लकडाउनको असर: धरानमा घरभित्रै प्रशिक्षण लिदै राष्ट्रिय खेलाडीहरु (भिडियोसहित)

    धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएप ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 3,405 पटक पढिएको
    • विकास चाम्लिङ राई 
  • आमालाई चिट्ठी लेखेर धरान १८ मा १३ बर्षीय बालिकाले गरिन् आत्महत्या

    धरान: धरानमा आत्महत्याको घटनामा वृद्धि भएको छ । आज पनि दिउँसो धरान १८ स्थित बुद्धचोकमा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार १३ बर्षीय अल्का मुखियाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार करिब साढे ५ बजेतिर घटनाबारे ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 7,723 पटक पढिएको
    • क्लिक धरान
  • थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार नाघ्यो

    धरान: नेपालमा आज ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,105 पटक पढिएको
    • क्लिक धरान
  • सामूहिक खेतीले महिला उद्यमशीलताको विकास

    इटहरीः भात–भान्सा र चुलो चौकामै अलमलिइरहने इटहरी २ र ३ का महिला अहिले आफ्नो खेतमा के लगाउने भन्ने छलफल गर्छन् । घरको काम सकेर फुर्सद रहेको समय त्यतिकै खेर जाने हुँदा उनीहरूले सामूहिक खेतीमा रमाउने मेसो मिलाएका हुन् । इटहरी उपमहानगरपालिकाबाट उद्यमी बन्ने मेलो सिकेका उनीहरूले ताल तलैया कृषि उद ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 2,168 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सांसदको गुनासो,'कर्मचारी माननीय बने, योजनाको काममा ढिलासुस्ती भयो'

     विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् । प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै का ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,138 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित