धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि ओपिडी सेवा ठप्प भएको छ । बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन् । उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसेका छन् ...
धरान: मेयर हर्क साम्पाङलाई निरन्तर साथ दिदै आएका उपमेयर अइन्द्रबिक्रम बेघाले आजको कार्यापालिका बैठकमा भने मेयरसँग कड्किए । कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उपमेयर बेघाले फेसबुकमा मेयर साम्पाङले सेयर गरेको एउटा युट्युब भिडियोको कन्टेन्टबारे कुरा उठाए । उक्त क ...
धरान: प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशको नाम कोशी राखिएको दिन फागुन १७ गतेलाई कालो दिनकोरुपमा मनाउने भएका छन् । संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दे उक्त दिन प्रदेशभर आम हड्ताल गर्ने घोषणा पनि गरेको छ । साथै, स्थिति हेरेर हड्ताल अनिश्चितकालिन लैजान सक्ने पनि ...
धरान: सधैं बिहान सबेरै भानुचोकको घण्टाघर पुर्वको ट्याक्सी स्टेण्डमा पहाडी रुटका ट्याक्सीसी र टेम्पोहरुको पार्किङ हुन्थ्यो । गाडीसङ्गै यात्रुहरूको ओहोरदोहोर र कोलाहलमय हुन्थ्यो ।आज सबेरै भने त्यहाँको दृश्य फरक देखियो । ट्याक्सी स्टेण्डको उत्तरतर्फ बास्केटवल कोर्ट तयार थियो, र खेलाडीहरु खेलिरहेका थिए ...
धरान: मोटरसाइकल र स्कुटर पार्किङमा पनि १० रुपैया शुल्क असुली भइरहेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले हस्ताक्षर संकलन अभियान गरिरहेको छ । धरान उपमहानगरपालिकाले गैरकानुनीरुपमा ठेक्का लगाएर पार्किङ शुल्क असुली गरिरहेको भन्दै हिजो (बिहिबार) देखि विरोधमा हस्ताक्षर संकलन अभियान था ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले राजिनामा दिनुपर्ने बताएका छन् ।प्रतिष्ठानको उपकुलपति कार्यालयमा तालाबन्दी गर्न शुक्रबार दिउँसो पुगेका मेयर साम्पाङले निर्णय गर्न नसक्ने उपकुलपति पदमा बसिरहन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले स्वास्थ्योपचार सेवा र पठनपाठन प्रभावित हुन नदिन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।रजिष्ट्रार संग्रौलाले आज शुक्रबार अपिल जारी गर्दे यस्तो आग्रह गरेका हुन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले शिक्षक तथा कार्मचारीहरुको बढुवा प्रक्रिया अघि बढाउन सकरात्मक पहल गरिए पनि कुनै पनि निकायबाट लिखित निर्देशन नआएको बताएका छन् ।प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे पु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई तत्काल बर्खास्त गरेर गतिरोध अन्त्य गर्न आन्दोलनरत शिक्षक कर्मचारीहरुले कुलपति एवं प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको संयुक्त बैठकले निर्णय गरेपश्चात ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुले व्यवस्थापन पक्षलाई शनिबारसम्म माग सम्बोधन गर्न समय दिएका छन् ।शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै शनिबारसम्म पनि माग सम्बोधन नभए आइतबारदेखि इर्मजेन्सी, आइसियु र अन्तरंग (वार्ड) ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित