धरान: नगर प्रमुख पदबाट हर्कराज राई (साम्पाङ)ले राजिनामा दिएर धरान उपमहानगरपालिकाबाट बाहिरिएपछि कर्मचारीबीच लफडा भएको छ । सिनियर कर्मचारी भएपनि निवर्तमान प्रमुख साम्पाङले जिम्मेवारीविहिन बनाएर राखिएकी प्रज्ञादेवी निरौलाले शुक्रबार उपमहानगरपालिकामा हंगमा गरेकी थिइन् । उनले प्रशासन महाशाखा प् ...
धरान: प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट आफ्नो उम्मेद्वारलाई जिताउन उज्यालो नेपाल पार्टीले पनि निर्वाचन परिचालन समिति गठन गरेर चुनावमा होमिएको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबाट प्रत्यक्षतर्फका साझा उम्मेद्वार रहेका डम्बर लावती (जेन्टल)लाई जिताउन ५०१ सदस्यीय ...
धरान: कोशी प्रदेशस्तरीय दुई दिने प्रो–एम स्पर्धामा प्रोफेस्नलतर्फ सुमन परियार विजेता भएका छन् भने एमेच्योरतर्फ सन्देश राई विजेता भएका छन् । पार ७० को गल्फ कोर्षमा पहिलो दिन शुक्रबार भएको प्रो स्पर्धामा ३ अण्डर ६७ स्कोर गर्दै परियार विजेता भएका थिए । दोस्रो दिन शनिबार भएको एमेच्योर स्पर्धामा भने ...
धरान: आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेको छ । सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेपश्चात शुक्रबार निर्वाचन चिह्न प्रदान गरिएको हो । निर्वाचनको ...
धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउन ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चुनावमा होमिएको छ । उक्त पार्टीले संविधानसभा सदस्य किरण साम्पाङ राई संयोजक बनाएर सुनसरी क्षेत्र नं १ मा निर्वाचनमा होमिएको हो । सुनसरी १ मा नेकपाबाट सुर्यबहादुर भ ...
धरान: दुई दिने कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एम गल्फ प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले गरेका थिए । प्रतियोगिताको पहिलो दिन प्रोफेस्नल स्पर्धा भएको थियो भने भोली (दोस्रो) दिन एमेच्योर स्पर्धा ...
धरान: बृटिश आर्मीका देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाई हुन् । दुवै दाजुभाई ब्रिटिश आर्मी हुनुको संयोगले मात्र होइन, गल्फ खेलप्रतिको मोहले पनि यतिबेला धरान १८ स्थित धरान गल्फ क्लबमा भेटिन्छन् ।दुवैमा गल्फ खेलप्रतिको लगाव यति छ कि चार दिनअघि दाजुभाई मिलेर ३ लाख रुपैया लगानीमा डि एन डि एमेच्योर ...
धरान: खानेपानीको समस्या हल गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा खनिएको वेलबाट उत्पादन भएको खानेपानीलाई वितरण गर्न धरानका नागरिक अगुवाहरुले कार्यवाहक नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष अइन्द्रबिक्रम बेघालाई आग्रह गरेका छन् । सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका अगुवाहरुले बिहिबार कार्यवाह ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षकोरुपमा कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले पदभार ग्रहण गरेका छन् । धरान वडा नं १३ स्थित बोर्डको कार्यालयमा अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख बेघा र बोर्डका सदस्य गोपाल श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । खानेपानी बोर्डको नियमावलीमा नगर प्रमुख प ...
धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारहरुको विरोधमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार ७ जना स्वतन्त्र गरि कुल २६ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराएका कसैको पनि विरोधमा उजुरी न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित