धरान: मेयर हर्क साम्पाङ खानेपानी बोर्डको अध्यक्ष नभएको, बैठक विना आफुखुशी निर्णय गरेर काम गरेको भन्दै दायर भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले आज (बुधबार) रिट निवेदनमा अन्तरिम आदेश नदिएपछि मेयर साम्पाङलाई बोर्ड अध्यक्षकोरुपमा काम गर्ने बाटो पनि खुलेको ...
धरान: धरान र इटहरी उपमहानगरपालिकाको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिकरुपमा गृहकार्य भइरहेको र समाधान गर्न समिति गठन गर्ने जानकारी दिएका हुन् । उनका अनुसार साविक हाँसपोशा गाविस हुदादेखिकै सिमा क्षेत्र अध्ययन भइरह ...
धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले मंगलबारदेखि ट्राफिक सप्ताह २०८० शुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा मंगलबार धरानमा वृहत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम आयोजना गरि ट्राफिक सप्ताह शुरुवात गरिएको हो । पब्लिक स्कुल धरान १२ ...
धरान: चार दिनअघि प्रथम धरान अन्तरमावि छात्रा फुटबल प्रतियोगितामा च्याम्पियन बनेका खेलाडी विद्यार्थीहरुलाई भालढुंगा मावि धरान २० ले सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । गएको बिहिबार धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनल खेलमा होलील्याण्ड इ ...
धरान: आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको दाबीसहित धरान उपमहानगरपालिकाले पानीपिया क्षेत्रमा राखेको बोर्डलाई इटहरी उपमहानगरपालिकाले हटाएको छ । सोमबार बिहान धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीले पानीपियामा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोली आएर उक्त बोर्डलाई हटाए ...
धरान: धरान उपमहानगरपालिकाले छिमेकी इटहरी उपमहागरपालिकासँगको सिमा क्षेत्र पानीपियामा फेरि सिमा प्रारम्भ बोर्ड राखेको छ । मेयर हर्क साम्पाङको निर्देशन वमोजिम सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सिमा प्रारम्भ भएको बोर्ड राखेको हो । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले ब ...
धरान: कोशी प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि ५ दिन समय दिएर दलहरुलाई आह्वान गरेका हुन्। अब राजनीतिक दलहरुले असार २१ गतेसम्म बहुमत प्रदेशसभा सद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा.प्रह्लाद कार्की नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनलाई कामु उपकुलपति नियुक्ती गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पुष्टि गरेका छन् । सचिव डा.पोखरेलका ...
धरान: असार १५, राष्ट्रिय धान दिवस । किसानहरुको लागि बिशेष दिन । धरानमा पनि विगत ९ बर्षदेखि राष्ट्रिय धान दिवस धुमधामले मनाउने गरिएको छ । धरानको वडा नं ४, ५ र ६ मा खेतीयोग्य जमिन छ । वडा ५ र ६ पानवारीमा सहभागी कृषि सहकारी संस्थाले हरेक बर्ष राष्ट्रिय धान दिवसमा वृहत कार्यक्रम गर्ने गरेको छ । यसप ...
धरान: दोस्रो अन्तर्राराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आज (शुक्रबार)देखी धरानमा सुरु भएको छ ।साहित्य कला संस्कृति प्रतिष्ठान धरान–१३ को आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव धरान–१३ लक्ष्मी चोकस्थित धरान बैंकक्युटमा भोलीसम्म हुनेछ । महोत् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित