धरान: माया धराने साबुन उद्योग निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरेको छ । उच्च अदालतले सोमबार मुद्दाको सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधिश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले रिट खारेज गर्ने फैसला गरेको उच् ...
धरान: पुर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद बिक्रम पाण्डे निर्माण कम्पनी कालिका कन्ट्रक्सनको मालिक पनि हुन् । उनी राजनीतिज्ञकोरुपमा भन्दा पनि ठेकेदारकोरुपमा बढी चिनिन्छन् । नेपालमा थुप्रै ठुला निर्माण कार्य तथा सडक आयोजनाहरु यो कम्पनीले ठेक्का पाउने गरेको छ । तर, निर्माण कार्य समयमा पुरा नगर् ...
धरान: कोशी राजमार्ग धरानको बजार क्षेत्रमा ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने निर्णय नहुदै उपमहानगरपालिकाले भने ७२ फिट वा ८० फिट मापदण्डमा विस्तार गर्न पहल थालेको छ । आइतबार धरानका मेयर मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरु आफै कोशी राजमार्ग नापजाच गर्न सडकमा निस्किए । उनीहरुले तीनकुनेदेखि भानुचोकको ...
धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा क्यामरुनको एभेनियर एफसि च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापालाई १–० ले पराजित गर्दै क्यामरुनी क्लब च्याम्पियन भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए प ...
धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करणको फाइनल भोली (शनिबार) हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ । क्यामरुनको बि डिभिजन क्लब एभेनियर र झापाली टोलीबीच मैदानमा यो चौथो भेट हुन लागेको ...
धरान: लामो रस्साकस्सी पछि प्रदेश १ ले कोशी प्रदेश नाम पाएको छ । बुधबार प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश दुईतिहाई बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मात्र मतदान गरेका थिए । अन्य ६ जना सांसदहरु भने अनुपस्थित भएका थि ...
धरान: एक जनाको ज्यान जाने गरि धरान १७ आदर्श चोकमा भएको ग्याँस लिकेज घटनामा ग्याँस सिलिण्डर मर्मत गर्न पुगेका २ जना व्यक्तिहरु कुनै पनि डिलर वा आधिकारिक बिक्रेताको नभएको खुलेको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा ग्याँस डिलर तथा बिक्रेताहरुसँगको छलफलमा घटना भएको घरमा ग ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्युतीय ई रिक्सा व्यवस्थापन गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले ई रिक्सा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो । नगर क्षेत्रमा सञ्चालन हुने ई रिक्सा व्यवस्थापनको लागी प्रदेश सरकारबाट प्राप्त गरेको नमुना कार ...
धरान: धरान १६ मा सञ्चालन भइरहेको धरान एक्स्पोलाई हिजो आइतबार रातीको हावाहुरीले लाखौंको क्षति पुगेको छ । रंगशालामा फागुन ११ गतेदेखि जारी एक्स्पोमा ५० लाख बढी क्षति पुगेको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । हावाहुरीले डोम बाहेक बाहिर बाँसबाट निर्माण गरिएको स्टलहरुमा धेरै क्षति पुगेको छ । क्षति ...
धरान: दुई बर्ष स्थगित भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोेजक धरान पाहुना टोली भारत कर्साङको युकेएफसिसँग टाइब्रेकरमा ५–३ ले पराजित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण सिधै टाइब्रेकर भए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित