धरान: धरान ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर उपमहानगरपालिकाको डोजरले भत्काइदिएपछि आक्रोशित व्यक्तिहरुले वडाअध्यक्षको घरमा आक्रमण गरेका छन् । आफु घरमा नभएको बेला गएर आफ्ना परिवारका सदस्यहरुलाई घरबाट निकालेर कुटपिट गरेको वडा अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए । घटनाक ...
धरान: धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ । आज बिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षा दिएर अवैधरुपमा बनेको उक्त घर भत्काइएको हो । उपमहानगरपालिकाले २ पटक घर नबनाउने र बनेको संरचना भत्काउने सुचना द ...
धरान: माया धराने ब्राण्डको साबुन उद्योग खोल्न रोक लाग्ने गरि जारी भएको अदालतको स्टे अर्डर फुकुवा गर्न माग गर्दै हस्ताक्षर संकलन भएको छ । सचेत धराने समुहको आयोजनामा भानुचोकस्थित घण्टाघरमा आज (शुक्रबार)देखि हस्ताक्षर अभियान शुरु भएको हो । स्वतन्त्र नागरिक समाजको पनि सहभागिता रहेको यो अभियान आइतब ...
धरान: आफ्नै मिल्ने साथीले सानो खुकुरी (कर्दा) प्रहार गरेर धरानको वडा नं ५ आँपटारमा एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे ४९ बर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । उनको हत्याको आरोपमा ३५ बर्षीय विकास भन्ने हर्कबहादुर राई पक्राउ परेका छन् । विकासले आफ्नो घरको किचनमा कुमा ...
धरान: सहरी सडकको मापदण्ड अनुसार धरानको पुतलीलाइन सडक पनि ५० फिटको बनाइने भएको छ । पुतलीलाइनको सडकलाई ५० फिट मापदण्ड अनुसार विस्तार गर्न बुधबार १० नम्बर वडा कार्यालयले सरोकारवाला स्थानीय घरधनीसँग छलफल आयोजना गरेको थियो । उक्त छलफलले स्थानीय घरधनी रितेश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहजीकरण स ...
धरान: एक सातादेखि धरान वडा नं १७ स्थित विद्या टोल र कुमेलका स्थानीय हात्ती आतंकबाट पीडित छन् । उनीहरु रातभरि हात्तीको त्रासले सुत्न सकेका छैनन् । मंगलबार साँझ करिब ५ बजेदेखि हात्ती आएर रातभर सुत्न नसकेको स्थानीय जानुका राईले बताइन् । तीन वटा संख्यामा आएको हात्ती रातभर वस्ती वरिपरि रहेको र बिहान ...
धरान: धरानको प्रमुख सडकमध्येको एक धरान वडा १२ स्थित चतरालाइन सडकलाई ५० फिट बनाइने भएको छ । छाताचोकदेखि स्वास्तिका चोकसम्म ५० फिट सडक विस्तार गर्न सहजीकरण समिति पनि गठन भएको छ । १२ नम्बर वडा कार्यालयले आयोजना गरेको छलफलले नरेश शाक्यको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । धरान ११ स् ...
धरान: हरेक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । अझ धरानमा २०४५ सालको भुकम्पले धेरै धनजनको क्षति पुगेकोले यो दिवसलाई महत्वका साथ मनाइने गरिन्छ । यो बर्ष पनि आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरि २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने तयारी थियो । तर, हिजो आइतबार प ...
धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा कन्भेक्स मिरर राखिएको छ । धरान ११ स्थित मितेरी स्पोट्र्स सेन्टरका सञ्चालक पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले आफ्नै खर्चमा मिरर राखेका हुन् । सचेत धराने समुहसँग सहकार्य गरेर धरान भेडेटार सड ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् । हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित