धरान: धरानका दुई दाजुभाई ब्राउन सुगरसहित विराटनगरमा पक्राउ परेका छन् ।धरान ६ का २४ बर्षीय सौरभ र उनको भाई सौगात आचार्य पक्राउ परेका हुन् । मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाटबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैलाई हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी ट ...
झापा: झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र& ...
विराटनगर: दुई महिनाअघि उर्लाबारीमा फुटबल खेलको क्रममा झगडा भएको बिषयमा छुरा प्रहरी गरि फरार भएका दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ८ राजघाटस्थित चौधरी टोलमा साउन १० गते फुटबल खेल्ने क्रममा विवाद तथा झगडा भएको थियो । सोही बिषयलाई लिएर भोलीपल्ट साउन ११ गते २१ बर ...
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलमा एक वृद्धाको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । स्थानीय ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई हिजो दिउँसो २ बजे स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क् ...
सुनसरी: इटहरी उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गता भएकाहरुलाई सहयोगी समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ । इटहरी गोल चोकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन गरेका थिए । यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गता भएकाहरुलाई सहयोगी समाग्री वितरण ...
धरान: सुनसरी प्रहरीले करिब ६० केजी गाँजा वेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको कोशी गाउँपालिका ७ कोशी नदी किनारस्थित झाँडीबाट बोरामा वेवारिसे अवस्थामा गाँजा वरामद गरेको हो । प्रहरीका अनुसार झाडीमा मुख बाँधिएको अवस्थामा ४ वटा प्लाष्टिक बोरा छ भन्ने जानकारीको आ ...
धरान: धरानका २ जना युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ७ का ३० बर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ बर्षीय सविन तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले इनरुवा ३ स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट पक्राउ गरिए ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना संक्रमण भएको छ ।मेयरका प्रेस संयोजक पारस राईका अनुसार आज (बिहिबार) पिसिआर परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको हो । मेयर राईलाई विगत दुई दिनदेखि सामान्य रुघा खोकी थियो । संक्रमण पुष्टि भएपनि मेयर राईको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र होम आइसोले ...
धरान: प्रहरीले सुनसरीको इटहरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी ४ का पुर्वपश्चिम राजमार्गको मिलन चोकबाट एक जना भारतीय युवासहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको गौरीजंग गाउँपालिका २ का २७ बर्षीय आइतबारी हस्दा र विहारको किसनजं ...
मोरङः सवारी ज्यान मुद्दा र लागुऔषध मुद्दामा कैद फैसला भएपनि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का रामबहादुर वन र वडा नं १ का लक्ष्मी गुरुङ रहेका छन् । मोरङ प्रहरीका अनुसार वनलाई मोरङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद गर्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित