समाचार

    Showing 351-360 of 1,678 items.
  • वीपी प्रतिष्ठानमा अफिसर्स क्लबद्वारा वृक्षारोपण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।  अफिसर्स क्लब वीपी प्रतिष्ठानको आयोजनामा बुधबार बिहान वृक्षारोपण गरिएको हो । प्रतिष्ठानको लिच्ची गार्डेन परिसरमा वृक्षारोपण गरिएको क्लबले जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रमको शुभारम्भ प्रतिष्ठा ...

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 1,347 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारीमा घरमै भरुवा बन्दुकको कारखना चलाएका एक व्यक्ति पक्राउ, हरिणको सिङसमेत वरामद

    मोरङ: आफ्नै घरमा कारखाना संचालन गरेर भरुवा बन्दुक बनाएर बिक्री गर्ने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । उनलाई हिजो बेलुका करिब ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घरबाटै पक्राउ गरेको छ । उनको घरबाट ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 1,828 पटक पढिएको
    • क्लिक धरान
  • झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु

    झापा: झापाको कमल गाउँपालिका ५ स्थित आदिबासी रंगशाला अगाडि पुर्व(पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भएका लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प ...

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    ओखलढुंगा: ओखलढुंगा जिल्लाको मानेभन्याङ गाउँपालिका ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकास्थित ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 1,018 पटक पढिएको
    • क्लिक धरान
  • कानेपोखरीबाट हतियारसहित दुई जना पक्राउ

    मोरङ: मोरङको कानेपोखरी क्षेत्रबाट २ जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी ६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री रहेका छन् । उनको घरमा हतियार लुकाई राखेको बिशेष सुचनाको आधारमा प्रहरीले हिजो मंगलबार राती सवा ११ बजे खानतलासी गर्दा हतियार वरामद गरेको हो । क्षेत्र ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

    मोरङ: मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका एक युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा २० बर्षीय उमेश धिमाल रहेको प्रहरीले जनाएको छ । उनलाई हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरबाट पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा धिमाल ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,165 पटक पढिएको
    • क्लिक धरान
  • पिकअपमा अवैध सखुवाको काठ ओसार्ने २ जना पक्राउ

    मोरङ: अवैधरुपमा सखुवाको काठ लोड गरर ल्याउदै गरेको अवस्थामा बेलबारीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का ३८ बर्षीय दलबहादुर तामाङ र केराबारी गाउँपािलका ८ का ४० बर्षीय जितबहादुर तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसो करिब ३ बजे बेलबारी ३ बाट पक्राउ गरेको ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 1,382 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ

    मोरङ: लागूऔषध मुद्दाका फरार रहेका एक प्रतिवादी गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । उनलाई भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटि समुह र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घरबाटै गाँजासहित पक्र ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 961 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतिको हत्या पछि भोजपुरमा एक व्यक्तिले गरे आत्महत्या

    भोजपुर: भोजपुरमा एक व्यक्तिले श्रीमतिको हत्या गरेपछि आफै पनि झुण्डिएर आत्महत्या गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गए राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्ष ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 1,929 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउँसो १२ बजे पश्चिमतर्फ जादै गरेको प्र ...

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 1,273 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित